गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । एकातिर नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्नेहरुको भीड लागिरहँदा त्यसैको आडमा रहेको नारायणहिटी धारा लथालिंग अवस्थामा छ । नारायणहिटी दरबारको ऐतिहासिक महत्वसँग जोडिएको धारा संरक्षणमा न नगरपालिकाको चासो छ, न संग्रहालय प्रशासन नै अग्रसर छ । बरु एकाध मानिसको प्यास मेट्नमै यो अमूल्य धारा सीमित छ । नेपालको प्राचीन […]