नारायणहिटी अगाडिबाट ओलीको अभिवादन

नेकपा ओली समूहले राजधानीको दरबारमार्गस्थित नारायणहिटी अगाडि गरेको जनसभाका क्रममा कार्यकर्तालाई अभिवादन गर्दै केपी ओली ।

सम्बन्धित सामग्री

नारायणहिटी दरबार नामाकरण भएको धारा नै संरक्षणको अभावमा

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । एकातिर नारायणहिटी दरबार संग्रहालय अवलोकन गर्नेहरुको भीड लागिरहँदा त्यसैको आडमा रहेको नारायणहिटी धारा लथालिंग अवस्थामा छ । नारायणहिटी दरबारको ऐतिहासिक महत्वसँग जोडिएको धारा संरक्षणमा न नगरपालिकाको चासो छ, न संग्रहालय प्रशासन नै अग्रसर छ । बरु एकाध मानिसको प्यास मेट्नमै यो अमूल्य धारा सीमित छ । नेपालको प्राचीन […]

‘नारायणहिटी र सिंहदरबार चाहियो, म मिलाई दिन्छु’

‘के तपाईंलाई नारायणहिटी वा सिंहदरबार चाहियो ? चिन्ता नगर्नोस्, म मिलाईदिन्छु’ सजिलै भन्छन् शंकर पाण्डे । कतिपयले त घरजग्गा कारोबारी भएको अनुमान गर्नुभयो होला । तर यो अनुमान गलत हो । किनभने उनी नेपाली फिल्मका प्रोडक्सन म्यानेजर हुन् । नारायणहिटी र सिंहदरबार कारोबारका लागि नभएर फिल्म छायाङ्कनका लागि मिलाइ दिने उनको कुरो हो । ‘कथाले नारायणहिटी र सिंहदरबार माग्नुपर्छ । म मिलाउन सक्छु । त्यसका लागि समय र खर्च लाग्छ,’ पाण्डेले भने ‘कथामा छैन भने मिल्दैन ।’

चिटिक्क बन्दै नारायणहिटी दरबार संग्रहालय

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका छन् । नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि समितिको जिम्मेवारी पाएका मन्त्रालयका सहसचिव डा। सुरेशसुरस श्रेष्ठले नारायणहिटी दरबार संग्रहालयमा रोकिएका सबै काम शुरू भएको बताउनुभयो ।बतास समूहलाई रेस्टुरे

नारायणहिटी सङ्ग्रहालय आजदेखि खुल्ला

काठमाडौँ । कोरोनाका कारण बन्द गरिएको नारायणहिटी सङ्ग्रहालय आजदेखि पुनः सर्वसाधारणका लागि खुल्ला गरिएको छ । २०६५ साल फागुन १५ गते देखि सर्वसाधारणका निम्ति पनि खुल्ला गरिएको नारायणहिटी दरबारलाई सङ्ग्रहालय ओमिक्रोनका कारण बन्द गरिएको थियो । आइतबारबाट खुल्ला गरिएको सङ्ग्रहालयमा राजपरिवारले प्रयोग गर्ने थप दुई वटा गाडीहरुपनि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको पर्यटन मन्त्रालयका सहसचिव […]

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशकद्वारा राजीनामा !

काठमाण्डाै – नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिनुभएको छ ।कार्यकारी निर्देशक दाहालले आज मङ्गलवार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा बुझाउनुभएको हो । कार्यकारी निर्देशक दाहाललाई नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा केही कमजोरी गरेको आरोप लागेको छ । ‘नारायणहिटी दरबार सङ्ग्रहालयमा मैले सही मनसायले काम गरेको छु । विभिन्न सञ्चारमाध्यममा गलत तथा दु...

नारायणहिटी जग्गा प्रकरणमा भेषनारायण दाहालले किन दिए राजीनामा ?

काठमाडौं, २७ पौष । नारायणहिटी जग्गा प्रकरणमा मुछिएका नारायणहिटी दरबार संग्राहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् । नारायणहिटी जग्गा प्रकरणमा कारबाही हुने सूचना पाएपछि दाहालले राजीनामा दिएका हुन् । तर, उनीमाथि जिम्मेवारी निकायहरुले छानविन अगाडि […]

नारायणहिटी परिसरमा मिलेमतो गरी संरचना

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको जग्गा भाडामा लगाई ‘रेस्टुरेन्ट’ बनाउने कार्यमा कानुनी त्रुटि तथा प्रक्रियागत कमजोरी दुवै रहेको पुष्टि भएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई रेस्टुरेन्ट चलाउन दिएको भनिएको जग्गा पनि सम्झौताभन्दा धेरै बढी रहेको ठहर भएको छ । त्यस कार्यमा नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मुख्य दोषी देखाई कारबाहीका लाग...

नारायणहिटी दरबार संग्रहालयमा मोबाइल लकरको व्यवस्था

काठमाडौँ – माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगन्तुकका लागि मोबाइल लकर नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिलाई हस्तान्तरण गरेको छ। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको बिहीबार भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइला र माछापुच्छ्रे बैंकका […]

नारायणहिटी अगाडि प्रधानमन्त्रीको सभा (Live)

नेकपा ओली समूहको सभा सुरु भएको छ। काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभामा नेताहरुले सम्वोधन गरिरहेका छन्।...