काठमाण्डाै – पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।
जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् । यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक/एक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लाग...
काठमाडौं : देशभर शुक्रबार ६ सय २३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ९४५ जनामा गरिएको परीक्षणमा ६ सय २३ जना संक्रमित भेटिएका हुन्।आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ४ सय ८७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् भने ४९ जना आइसियू र १९० जना संस्थागत आइसोलेशनमा रहेका छन्। हाल ४ हजार ८३४ ज
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ८ सय ४८ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८ सय ४८ जना संक्रमित भेटिएका हुन्। आज १ जना संक्रमितको मृत्यु भएको छ भने ५ सय २६ जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार २ सय ५९ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ४ जना संक्रमित भेन्टिलेटरमा र ६८ जना संक्रमित आइसियूमा उपचाररत छन्। १९७ जना संस्थागत आइसोलेशनमा र ५ हजार ६२ जना सं
काठमाडौं : देशभर शुक्रबार ७ सय ८१ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ४ हजार ७१२ जनामा गरिएको परीक्षणमा ७ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो।आज ५ सय ११ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरण अनुसार हाल देशभर ५ हजार ७७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल काठमाडौंमा २ हजार ८६४ जना, ललितपुरमा ८९३ जना र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ६३ जना आइसियू&
काठमाडौं : गत २४ घन्टामा देशभर २ सय २९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्याको विवरणअनुसार ३ हजार ७१८ जना गरिएको परीक्षणमा २ सय २९ जनामा संक्रमण देखिएको हो। आज ४८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार २८४ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा ७८६ जना, भक्तपुरमा १९ र ललितपुरमा ९० जना सक्रिय संक्रमित रहेका छन्।देशभर हाल १४ जना संक्रमित आइसियू र १ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ७८ जना कोरोना संक्रमित भेटिएका छन्। ३ हजार ५१५ जनामा गरिएको परीक्षणमा ७८ जना संक्रमित भेटिएका हुन्।आज २३ जना संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर ५०८ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होम आइसोलेसनमा ५ सय १ जना र संस्थागत आइसोलेसनमा ७ जना रहेका छन्। यसमा काठमाडौं उपत्यकाका ३ सय २० जना रहेका छन्। हाल देशभर ७ जना आइसियू र एकजना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्। हालसम्म नेपालमा ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो म
नेपालगञ्ज – बाँकेमा शनिबार ९० जना काेराेना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। कोरोना लागेका ४९ जना महिला र ४१ जना पुरुष डिस्चार्ज भएका हुन्। शनिबार नै जिल्लाका तीन वटा ल्याबमा गरिएको परीक्षणमा ७७ जना संक्रमित थपिएका छन्। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार भेरी अस्पतालमा ५६ मा ३० जना, कोहलपुर मेडिकल कलेजमा […]
काठमाडौं : पछिल्लो समय कोरोना संक्रमित बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४५ जना संक्रमित भेन्टिलेटरमा र एक सय ६० जना संक्रमित आइसियूमा उपचाररत छन्।मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा आठ जना संक्रमित आइसियूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आइसियूमा, बाग्मती प्रदेशमा ७२ जना आइसियूमा र ३० जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा एक जना आइसियूमा र एक जना भेन्टिलेटरमा, लुम्
काठमाडौं : पछिल्लो समय कोरोना संक्रमित बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमितको पनि संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४३ जना संक्रमित भेन्टिलेटरमा र एक सय ४८ जना संक्रमित आइसियूमा उपचाररत छन्।मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ८ जना संक्रमित आइसियूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आइसियूमा, बाग्मती प्रदेशमा ७१ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ४ जना इसियूमा र एक जना भेन्टि