काठमाडौं महानगरका मेयरद्वारा प्रेस काउन्सिलमा उजुरी दर्ता

काठमाडौ.।गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सत्तारूढ विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन्।इन्धनको मूल्य नघटाएर आयल निगमले अर्थ मन्त्रालयलाई दोष दिएको छ।काठमाडौं महानगरका मेयर द्वारा प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन्।पहिरोले अवरुद्व भएको दाङ–सल्यान सडक खण्ड खुल्यो र एन्फाको स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ।

सम्बन्धित सामग्री

बलात्कारको उजुरी दर्ता गर्न समेत घुस

३० चैत, काठमाडौं । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ । अख्तियारका अनुसार उक्त […]

अख्तियारमा एक वर्षमा १६ हजार बढी उजुरी दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार २३८ वटा उजुरी दर्ता भएको बताएको छ । बुधवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका उजुरी ८ हजार ९३ सहित कुल उजुरीको संख्या २४ हजार ३३१ रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनु […]

बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए। ‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज…

मिटरब्याजी सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध

काठमाडौं : गृह मन्त्रालयले  मिटरब्याज सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ।मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ। हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो। सो कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाण

रवि लामिछानेको पार्टीविरुद्ध उजुरी दर्ता

काठमाडौं। रवि लामिछानेको पार्टीविरुद्ध उजुरी दर्ता भएको छ। देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। संवैधानिक नियुक्तिको सक्कली प्रति झिकाउन आदेश सर्वोच्च अदालतले आदेश दिएको छ। छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन माग यातायात व्यवसायीले माग गरेका छन्। नबिल बैँकको कायम मुकायम सीईओमा सुजीतकुमार शाक्य नियुक्त भएका छन्।

दोलखा एमालेको उम्मेदवारी सिफारिशविरुद्ध प्रदेश कमिटीमा उजुरी दर्ता

काठमाडौं : नेकपा एमाले दोलखाले स्थानीय तहका उमेदवारहरू छनोट गर्दा सर्वसम्मत गरेको भनिएको निर्णयका विरुद्धमा बागमती प्रदेश कमिटीमा उजुरी दर्ता भएको छ।सहमतिका नाममा जबरजस्ती एकल निर्णय लाद्न खोजिएको भन्दै भीमेश्वर नगरपालिकाका केही आकांक्षीहरूले प्रदेश कमिटी समक्ष उजुरी गरेका हुन्।  जिल्लाका ९ पालिकामा उम्मेदवारी टुंगो लगाउन वैशाख ७ गते चरिकोटमा बैठक बसी उमेदवारहरूको नाम छलफल गरिएको थियो।छलफलमा जिल्लाका अन्य पालिकामा नयाँ उम्मेदवारहरूको नाम छनोट भएको थियो भने भीमेश्वर नगरपालिकामा वर्तमान

एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्।  चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी…

कोरोना फैलाउन सहयोग गरेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताइन् । संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित […] The post कोरोना फैलाउन सहयोग गरेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

रोहिङ्ग्या शरणार्थीले अर्बौं डलर माग्दै फेसबुकविरुद्ध उजुरी दर्ता गरे

२१ मंसिर, काठमाडौं । अमेरिका र बेलायतमा रहेका रोहिङ्ग्या मुसलमानले फेसबुकविरुद्ध उजुरी दर्ता गरेका छन् । शरणार्थीको रुपमा अमेरिका र बेलायतमा बस्दै आएका दर्जनौं रोहिङ्ग्या मुसलमानले उजुरी दर्ता गरेको बीबीसीले जनाएको हो । उजुरीमा फेसबुकले दमनमा परेको अल्पसंख्यक रोहिङ्ग्याविरुद्ध ‘घृणायुक्त सामग्री’ प्रबर्द्धन गरेको दाबी गरिएको छ । रोहिङ्ग्या शरणार्थीको प्रतिनिधित्व गरेको एक बेलायती ल फर्मले […]