एआइजी बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरु लोकसेवा आयोगमा उजुरी दर्ता गर्दै

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदको बढुवा सिफारिसमा असन्तुष्ट भएका प्रहरीले लोकसेवा आयोगमा पुगेर उजुरी दर्ता गराउने भएका छन्। डिआइजी धनश्याम अर्याल, इश्वरबाबु कार्की लगायतले आयोगमा पुगेर उजुरी दर्ता गराउने तयारी गरेका हुन्। डिआइजी कार्कीले उजुरी दर्ता गर्ने तयारी भएको बताएका छन्।  चैत १ गते बढुवा समितिको बैठकले पहिलो नम्बरमा डिआइजी…