बलात्कारको उजुरी दर्ता गर्न समेत घुस

३० चैत, काठमाडौं । बलात्कारको उजुरी दर्ता गर्न घुस मागेको आरोपमा सिरहामा एक प्रहरी सहायक निरीक्षक(सई) पक्राउ परेका छन् । सिराहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखाका सई सचिन भदिसवारलाई अख्तियारको टोलीले ९ हजार घुससहित पक्राउ गरेको हो । उनले बलात्कारको उजुरी दर्ता गर्न पीडितसँग ९ हजार घुस मागेको अख्तियारको दावी छ । अख्तियारका अनुसार उक्त […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाणविरुद्ध बहुविवाह गरेकाे भन्दै उजुरी

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार […] The post गृहमन्त्री खाणविरुद्ध बहुविवाह गरेकाे भन्दै उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गृहमन्त्री खाणविरुद्ध उजुरी दर्ता

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् […]

गृहमन्त्री खाणविरुद्ध रुपन्देही निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही(३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् । यसअघि निर्वाचन आयोगमा दर्ता गर्न खोज्दा सम्बन्धित क्षेत्रमा उजुरी दर्ता गर्न भनेपछि रुपन्देह

रणवीरको 'फोटोसुट' विवादमा, पक्राउको माग गर्दै उजुरी

बलिउड अभिनेता रणवीर सिंह न्युड फोटोसुटका कारण विवादमा तानिएका छन्। उनको फोटो विवादमा तानिएसँगै एक गैरसरकारी संस्था (एनजीओ) ले रणवीरविरुद्ध मुम्बईस्थित चेंबूर प्रहरी चौकीमा उजुरी दर्ता गरेको छ। महिलाको भावनामा ठेस पुर्‍याएको आरोप लगाउँदै उजुरीकर्ताले रणवीरलाई तत्काल पक्राउ गर्न माग गरेको छ।  यतिमात्र हैन, रणवीरले सामाजिक सञ्जालबाट फोटोहरू हटाउनुपर्ने समेत उजुरीकर्ताको माग छ। रणवीरले तीनदिनअघि…

रवि लामिछानेको पार्टीको नामविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौैं : स्वतन्त्र उम्मेदवारी अभियानले सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा आपत्ति जनाउँदै आज (बुधबार) निर्वाचन आयोगमा उजुरी हालेको छ। अभियानले विशेषगरी लामिछानेको पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ।स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले लामिछानेको पार्टीविरुद्ध आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष उजुरी बुझाएका हुन्। साहुसँगै फिल्म निर्माता/निर्देशक समेत रहेका अभियानका सदस्य

‘कबड्डी ४’ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै काठमाडौं प्रशासनमा उजुरी

काठमाडौं । ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए । निवेदक लामाले फिल्मको प्रदर्शन रोक्न समेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड […]

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न […]

हुम्लाका ७ गाउँपालिकाविरुद्ध अख्तियारमा ५९ वटा उजुरी

सिमकोट – हुम्लाका ७ वटा गाउँपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा ५९ वटा उजुरी दर्ता भएको छ। गाउँपालिकाविरुद्ध अख्तियारमा परेका उजुरीहरु जटिल प्रकृतिका समेत रहेका छन्। आयोगको सुर्खेत कार्यालयका प्रमुख भोला दाहालले गाउँपालिकाविरुद्ध परेका उजुुरीमध्ये ४ वटा जटिल प्रकृतिको भएका कारण थप अनुसन्धान भइरहेको छ। उक्त अनुसन्धान प्रतिवेदन केन्द्रीय कार्यालय पठाउने तयारी भइरहेको सुर्खेत कार्यालयले […]

तालिबानको शासनमा अफगान मिडियालाई टिक्नै समस्या

काठमाडौं– अफगानिस्तानको सत्ता चलाइरहेको तालिबानले सञ्चारमाध्यम तथा पत्रकारहरूमाथिको आक्रमणलाई तीव्रता दिएको मानवअधिकारवादी संस्थाले जनाएको छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार गत वर्षको अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ पत्रकार तथा मिडियाहरुमाथि हुने हिंसात्मक घटनाको उजुरी दर्ता गर्न समेत समस्या उत्पन्न हुँदै आएको छ । ‘अफगानिस्तानमा समाचार संकलन गर्न निकै अप्ठेरो छ […]