मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन गृह मन्त्रालयले जारी गर्‍यो सार्वजनिक सूचना

काठमाडौं : गृह मन्त्रालयले मिटरब्याज पीडितहरुलाई उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको छ। शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन…