रवि लामिछानेको पार्टीविरुद्ध उजुरी दर्ता

काठमाडौं। रवि लामिछानेको पार्टीविरुद्ध उजुरी दर्ता भएको छ। देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। संवैधानिक नियुक्तिको सक्कली प्रति झिकाउन आदेश सर्वोच्च अदालतले आदेश दिएको छ। छोटो दूरीका सार्वजनिक सवारीको भाडा बढाउन माग यातायात व्यवसायीले माग गरेका छन्। नबिल बैँकको कायम मुकायम सीईओमा सुजीतकुमार शाक्य नियुक्त भएका छन्।

सम्बन्धित सामग्री

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।  आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज पौडेल (सफल) ले निर्वाचन आयोगमा उजुरी दिएका हुन्।  एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको तर्क गर्दै पौडेलले दलको दर्ता खारेजी गर्न माग गरेका हुन्।  राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलले र...

रवि लामिछाने विरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पूर्णपाठ पछि निर्णय

सर्वोच्च अदालतको आदेशबाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहारो राहदानीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन  ।

४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजियो : रवि लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले ४ वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजिएको दाबी गर्नुभएको छ । हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको थियो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ । तर लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमा...

रवि लामिछाने र प्रजिअविरुद्ध उजुरी दर्ता

नेपाली काँग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको छ ।

रास्वपा खारेजीको मागसहित उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिनुभएको हो। एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको तर्क गर्दै पौडेलले दलको दर्ता खारेजी गर्न माग गर्नुभएको हो।