कोरोना फैलाउन सहयोग गरेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ । ‘कोरोना संक्रमित हुँदाहुँदै पनि भीडमा गएर रोग फैलाउन सहयोग गरेको’ भन्दै उनीविरुद्ध परेको उजुरी दर्ता भएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ओलीविरुद्ध प्रशासनमा उजुरी आएको बताइन् । संक्रामक रोग ऐन, २०२० अन्तर्गतको कसूर गरेको बताउँदै अभिजित […] The post कोरोना फैलाउन सहयोग गरेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीसहित ५ नेताविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।  नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा नेताहरू योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।  ऐन संशोधन गरेर गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना...