वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमा यी उम्मेदवारहरूले पाए स्थायी नियुक्ती [सूचनासहित]
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले विभिन्न पदमा कर्मचारीहरूको स्थायी नियुक्ति सिफारिस गरेको छ ।
विभिन्न पदमा खुलाइएको विज्ञापनमा छनोट भएका कर्मचारीहरूलाई केन्द्रले नियुक्ति गरेको हो ।
सूचना
रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको चेतावनी दिएका छन् ।
राजधानी कीएभसहित युक्रेनका थुप्रै सहरमा इन्धन र उर्जा संकटको चेतावनी जारी भएको छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले झण्डै ४० लाख जना मानिस उर्जा संकटबाट प्रभावित भएको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनको ऊर्जा पूर्वाधार रुसी हवाई आक्रमणबाट ध्वस्त भइरहेको छ ।
पाभलो नामक पावर स्टेशनका कर्मचारीले युक्रेनमा पहिलोपटक यस्तो डरलाग्दो आक्...
रुसको आक्रमणबाट उर्जा केन्द्रमा क्षति भएपछि युक्रेनले विद्युत् सङ्कटको सामना गर्नुपर्ने भएको छ । युक्रेनका महत्वपूर्ण ऊर्जा पूर्वाधारमा गम्भीर क्षतिपछि युक्रेनले विद्युत् वचतका उपायहरू खोज्न थालेको छ ।
तत्कालका लागि सम्भावित विद्युत् कटौतीको तयारी भैरहेको समाचार संस्था एएफपीले जनाएको छ । रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट एक हप्तामा युक्रेनको कम्तीमा ३० प्रतिशत विद्युत् गृह ध्वस्त भएपछि नागरिकलाई बिजुली खपतका लागि आग्रह गरिएको छ ।
राजधानी किएभका मेयर भिटाली क्लिट्स्कोले उद्योग तथा उद्यमी, क्याफे, रेस्टुरेन्टलगायतलाई अति आवश्यक बाहेक&n...
संयुक्त राष्ट्रसंघको निरीक्षण टोली युक्रेनको आणविक उर्जा केन्द्रमा पुगेको छ । जापोरिझिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा टोली अनुगमनका लागि पुगेको हो ।
टोलीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गर्नुभएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ सम्मिलित टोली युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको अनुगमनमा पुग्न यसअघि महिनौं लामो वार्तापछि सम्भव भएको हो । तर रुस र युक्रेन दुवै देशले आक्रमणलाई निरन्तरता दिएका कारण टोलीलाई प्लान्टभित्र पुग्न समस्या भएको छ । दुई देशलाई सैन्य गतिविधि रोक्...
युक्रेनको जापोरेज्हिया परमाणु उर्जा केन्द्रमा थप गोलाबारी भएको छ। युक्रेन र रुसले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन्। युरोपकै ठूलो परमाणु उर्जा केन्द्रको कार्यालय र अग्नि केन्द्रमा बिहीबार १० पटक गोलाबारी भएको दुवै पक्षको भनाइ छ। अवस्थाबारे छलफल गर्नका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ। संयुक्त राष्ट्रसंघका परमाणु अनुगमन निकायका प्रमुख राफाएल ग्रोसीले […]
रुस-युक्रेन युद्धका कारण फैलिएको आणविक विकिरणको डरले विश्वलाई नै तनावमा पारेको छ । युक्रेनले रुसी सेनाले आफ्नो देशको आणविक प्लान्टलाई निशाना बनाएको आरोप लगाएको छ । युक्रेनको सरकारी आणविक उर्जा कम्पनी एनर्जेटमका प्रमुख पेट्रो कोटिनले जापोरिज्ज्या आणविक उर्जा केन्द्रमा गोलाबारीका कारण आणविक विकिरणको जोखिम ‘अत्यन्त उच्च’ भएको चेतावनी दिएका छन्। उनी भन्छन्, ‘युक्रेनले हिउँद अघि […]
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले असार महिनाभित्र पिछडिएका क्षेत्रका करिब ७ हजार विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उठाएको माग यही महिना सम्बोधन भइ कार्यान्वयनमा जाने बताए । नेविसंघले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमा आवश्यकता अनुसार सबै विद्यार्थीहरुलाइ जेठ ३१ गते ज्ञापन पत्र बुझाएको थियो ।निर्देशक अधिकारी सहितका पदाधिकारीसँग शुक्रबार आफ्ना मागहरु विषयमा गम्भीर भएर गहन छलफल भएको नेविसं
जापानले देशभरका निस्क्रिय आणविक ऊर्जा संयन्त्र पुनः सञ्चालन गर्ने भएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले देशको उर्जा आपूर्ति तथा मूल्यलाई सन्तुलित बनाइराख्न निस्क्रिय उर्जा केन्द्र पुनः सञ्चालन गर्न लागेको जानकारी दिए । एक दशकअघि फुकुशिमा आणविक केन्द्रमा दुर्घटनापछि जापानले सम्पूर्ण आणविक उर्जा केन्द्रहरु बन्द गरेको थियो । त्यसपछि नौ आणविक रियाक्टर पछि सञ्चालन गरियो । सन् २०११ मा आएको भूकम्प र सुनामीले फुकुसिमा आणविक केन्द्रलाई क्षति पुगेको थियो । उक्त दुरघटनाको कारण आ
काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् । युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको […]
भारतको उत्तर प्रदेशस्थित एक उर्जा केन्द्रमा विष्फोट हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।
उत्तर प्रदेशमा पर्ने रायबरेली जिल्लामा रहेको नेशनल थर्मल कर्पाेरेशन लिमिटेड (एनटीपिसी ) मा विष्फोट भएको हो । घटनामा घाइते भएकाहरूको भारतको विभिन्न अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।