ऊर्जा केन्द्रमा आक्रमणपछि विद्युत् सङ्कट टार्न युक्रेनले विद्युत् कटौती गर्दै

रुसको आक्रमणबाट उर्जा केन्द्रमा क्षति भएपछि युक्रेनले विद्युत् सङ्कटको सामना गर्नुपर्ने भएको छ । युक्रेनका महत्वपूर्ण ऊर्जा पूर्वाधारमा गम्भीर क्षतिपछि युक्रेनले विद्युत् वचतका उपायहरू खोज्न थालेको छ । तत्कालका लागि सम्भावित विद्युत् कटौतीको तयारी भैरहेको समाचार संस्था एएफपीले जनाएको छ । रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट एक हप्तामा युक्रेनको कम्तीमा ३० प्रतिशत विद्युत् गृह ध्वस्त भएपछि नागरिकलाई बिजुली खपतका लागि आग्रह गरिएको छ । राजधानी किएभका मेयर भिटाली क्लिट्स्कोले उद्योग तथा उद्यमी, क्याफे, रेस्टुरेन्टलगायतलाई अति आवश्यक बाहेक&n...

सम्बन्धित सामग्री

विद्युत् ‘ट्रिपिङ’का कारण उपभोक्ता समस्यामा

नवलपुर, २८ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पूर्वसूचनाबिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रने गरेको जिल्लावासीको गुनासो छ । मध्यविन्दु–३ का रामचन्द्र पौडेलले बिना सूचना झ्याप–झ्याप्प विद्युत् कटौती हुँदा विद्युतीय उपकरणमा समस्या देखिने गरेको बताए । “सूचना बिना विद्युत् कटौती हुने […]

देशभित्र विद्युत् कटौती गरी निर्यात गरेका छैनौँ : विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले देशभित्र विद्युत् आपूर्ति कटौती गरी भारततर्फ निर्यात नगरेको प्रस्ट पारेको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलन गर्दै केही दिन प्रणालीमा प्राविधिक गडबडी हुँदा देशको...

नेपालगञ्जमा विद्युत् कटौती

जानकी, २१ वैशाख । नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युत्को लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन् । विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ । नेपालगञ्ज […]

विद्युत् कटौती गरिएपछि सुनसरीको विद्युत् प्राधिकरणमा धर्ना

मोरङ – असमान रुपमा विद्युत्् कटौती गरिएपछि सुनसरी–मोरङ औद्यागिक क्षेत्रका उद्योगी व्यापारी र सर्वसाधारण आन्दोलित भएका छन्। आइतबार सुनसरीको दुहबी नगरपालिकास्थित विद्युत्् प्राधिकरण ग्रिडको कार्यालयमा धर्ना दिँदै आन्दोलन गरेका हुन्। सो क्रममा उनीहरूले अघोषित रुपमा लोडसेडिङ हुन थालेको जनाउँदै सडक प्रदर्शनीमा उत्रिएको बताए्। उनीहरूका अनुसार विद्युत्् प्राधिकरणले जानकारी नदिईकन कटौती गर्न थालेपछि समस्या उत्पन्न भएको […]

श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने

श्रीलङ्काको मानव अधिकार आयोगले विश्वविद्यालयको प्रवेश परीक्षा समाप्त नहुञ्जेलसम्म केही हप्ता विद्युत् कटौती नगर्ने निर्णय गरेको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै आगामी फेब्रअरी १७ सम्म निर्वाध रूपमा विद्युत आपूर्ति हुने जनाएको छ। श्रीलङ्कामा सन् २०२२ को सुरुदेखि नै विदेशी मुद्राको सञ्चितिको अभावका कारण भएको इन्धन आयातमा भएको कटौतीका कारण विद्युत् उत्पादनमा देखिएको उच्च मागले […]

आयात रोकिएपछि ठूला उद्योगमा विद्युत् कटौती

भारतको बिहार प्रदेशबाट हुने विद्युत् आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु गरेको हो । बिहान...

प्राधिकरणले आज रातिदेखि उद्योगलाई विद्युत् दिने

भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो ।

विद्युत् नियमित नहुँदा सर्लाहीका उद्योग धराशायी

सर्लाही : अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योगधन्दा धराशायी बन्दै गएका छन्। अनियमित विद्युत् कटौती हुँदा बिजुलीबाट सञ्चालन हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन्। केही समयदेखि पटक–पटक विद्युत् कटौती हुने समस्या बढेको छ।अनियमित विद्युत् कटौतीले प्रेस, कुटानपिसानी मिल, खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरु बढी प्रभावित भएका छन्। विद्युत् अनियमित हुँदा कुनै दिन दिनभर नै उद्योगधन्दा ठप्प हुने गरेको उद्योगीहरुले बताउँदै आइरहेका छन्।स

विद्युत् कटौतीविरुद्ध लालबन्दीका युवा प्रदर्शनमा उत्रिए

सर्लाही : दिनमा २० औं पटक विद्युत् कटौती हुन थालेपछि लालबन्दीका युवा आन्दोलित भएका छन्।पटक पटक हुने विद्युत कटौती र कम भोल्टेज आउने समस्याले हैरान भएका लालबन्दीका स्थानीयले आज प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका युवाहरूले विद्युत् प्राधिकरणको लापरबाहीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी सडक खण्डमा केहीबेर चक्काजाम गरेर नाराबाजीसमेत गरेका थिए।छिनछिनमै विद्युत् कटौती हुने र कम भोल्टेजका कारण विद्युतीय सामग्री बिग्रिएर हैरान भएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको लालबन्दी–६ का वडा

विद्युत् कटौती हुने सम्भावना नै छैन : प्राधिकरण

बिना जानकारी राजधानी काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा समस्या नभएको प्रष्टिकरण दिएको छ । प्राधिकरणले तीन वर्षअघिदेखि नै विद्युत्भार कटौतीको अन्त्य भइसकेको र फेरि पनि त्यो अवस्था नआएको जनाएको छ । छोटो समयमा विद्युत् आपूर्तिमा अवरोध हुन गएको भन्दै प्राधिकरणले बिजुली काट्न नपर्ने र विद्युतभार कटौतीको अवस्था नभएको समेत जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले भने, “  विद्युत्का उपभोक्ताक