वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले असार महिनाभित्र पिछडिएका क्षेत्रका करिब ७ हजार विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उठाएको माग यही महिना सम्बोधन भइ कार्यान्वयनमा जाने बताए । नेविसंघले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रमा आवश्यकता अनुसार सबै विद्यार्थीहरुलाइ जेठ ३१ गते ज्ञापन पत्र बुझाएको थियो ।निर्देशक अधिकारी सहितका पदाधिकारीसँग शुक्रबार आफ्ना मागहरु विषयमा गम्भीर भएर गहन छलफल भएको नेविसं