रुसको निशानामा युक्रेनको आणविक प्लान्ट, विकिरण फैलने त्रास !

रुस-युक्रेन युद्धका कारण फैलिएको आणविक विकिरणको डरले विश्वलाई नै तनावमा पारेको छ । युक्रेनले रुसी सेनाले आफ्नो देशको आणविक प्लान्टलाई निशाना बनाएको आरोप लगाएको छ । युक्रेनको सरकारी आणविक उर्जा कम्पनी एनर्जेटमका प्रमुख पेट्रो कोटिनले जापोरिज्ज्या आणविक उर्जा केन्द्रमा गोलाबारीका कारण आणविक विकिरणको जोखिम ‘अत्यन्त उच्च’ भएको चेतावनी दिएका छन्। उनी भन्छन्, ‘युक्रेनले हिउँद अघि […]

सम्बन्धित सामग्री

युक्रेनको आणविक प्लान्ट आक्रमण ‘अस्वीकार्य चुनौती’

काठमाडौँ – फ्रान्सले युक्रेनको एक प्रमुख विद्युत् गृहमा रुसी क्षेप्यास्त्र आक्रमणबाट ‘आणविक सुरक्षा र अन्य सुरक्षाका लागि अस्वीकार्य चुनौती’ उत्पन्न भएको चेतावनी दिएको छ । फ्रान्सको विदेश मन्त्रालयका प्रवक्ता एनी–क्लेयर लेजेन्ड्रेलेयो भने, “फ्रान्सले जापोरिजिया प्लान्टमा ग्रिडबाट नयाँ सम्पर्क विच्छेद भएको सूचनाप्रति चासो लिएको छ ।” युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्रमा आणविक ईन्धन राख्ने ‘रिएक्टर’ […]

युक्रेनमा रुसले कब्जा गरेको आणविक प्लान्ट अझै गम्भीर जोखिममा

संयुक्त राष्ट्रसंघको आणविक हतियार अनुगमन गर्ने निकाय इन्टरनेशनल एटोमिक एनर्जी एजेन्सी (आईएईए) ले युक्रेनको जापोरिझियामा रहेको आणविक संयन्त्रको खतरा अझै टरेको छैन । यो प्लान्ट रूस द्वारा कब्जा गरिएको छ। आईएईएले बीबीसीलाई भन्यो: “जापोरिजियाको आणविक प्लान्ट गम्भीर जोखिममा छ।” रुसी सैनिकहरूले गत वर्ष मार्चमा यो प्लान्ट कब्जा गरेका थिए, जसले परमाणु दुर्घटनाको जोखिम बढाएको थियो। […]

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट ‘जापोरिज्जिया’ बन्द

युक्रेनको आणविक उर्जा अपरेटरले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टको अन्तिम रिएक्टर बन्द भएको बताएको छ। पावर ग्रिडमा जोडिएपछि प्लान्ट बन्द भएको थियो । छ रियाक्टर जापोरिज्जिया प्लान्ट गत हप्ता ग्रिडबाट हटाइयो, किनभने यस क्षेत्रमा लडाईको परिणाम स्वरूप सबै विद्युत लाइनहरू काटिएको थियो। प्लान्ट धेरै दिनदेखि ‘द्वीप मोड’ मा सञ्चालन भइरहेको थियो र यसको एक मात्र […]

रुसले कब्जा गरेको आणविक प्लान्ट ‘जापोरिजिया’ को सुरक्षाको लागि गुहार

संयुक्त राष्ट्र संघका महासचिव, टर्की र युक्रेनका राष्ट्रपतिहरूले रुससँग चलिरहेको युद्धको अन्त्य कसरी गर्ने भनेर छलफल गरेका छन् । यससँगै उनीहरुले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र ‘जापोरिजिया’लाई सुरक्षित गर्न गुहार गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको लवीवमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘जापोरिजिया’ आणविक प्लान्टको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले […]

कब्जामा लिएको चेर्नोबिल आणविक प्लान्ट रुसी सेनाले युक्रेनलाई सुम्पियो

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले भनेको छ, रुसी सेनाले कब्जामा लिएको चेर्नोबिल आणविक प्लान्ट छोडेको छ। IAEA ले रुसी सेनाले ‘चेर्नोबिल आणविक प्लान्टको नियन्त्रण युक्रेनी कर्मचारीहरूलाई सुम्पेको ‘बताएको छ।   प्लान्टका कर्मचारीले त्यहाँ बाहिरी व्यक्ति नभएको बताए । तर, आइएईएले यसअघि पुष्टि गर्न नसकिने बताएको थियो। रुसी सेनाले युद्धको सुरुमा चेर्नोबिल आणविक प्लान्टको नियन्त्रण […]

चर्नोबिल परमाणु संयन्त्रलाई रुसी सेनाले युक्रेनलाई सुम्पियो

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले युक्रेनले उनीहरूलाई रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडेको बताएको जानकारी दिएको छ । IAEAले रुसको सेनाले चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको बताएको छ ।संयन्त्रमा रहेका कर्मचारीले त्यहाँ कोही बाहिरी व्यक्ति नभएको बताएका छन् । यद्यपि, IAEA ले यसको पुष्टि भने गर्न नसकिने बताएको छ ।रुसको सेनाले युद्धको सुरुवातमा चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण आफ्नो हातमा लिएको थियो ।यद्यपि, संयन्त्रको सञ्चालनका