छात्रवृत्ति दिएर लोकसेवा पढाउँदै शे–फोक्सुण्डो गाउँपालिका

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ ।एसईई  र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उतिर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई...

सम्बन्धित सामग्री

जलवायु परिवर्तनको असर : वैशामा हिउँ पर्दा पालिकाभित्र नाकाबन्दी

शे-फोक्सुण्डो गाउँपालिका डोल्पाका अध्यक्ष धावा सम्डुक गुरुङ एक हप्तादेखि फोक्सुण्डो तालकै छेउमा रहेको गाउँमा छन् । पालिकाको वडा नम्बर ८ मा रहेको तालको छेउमा रिग्मो गाउँ रहेको छ । ताल हेर्न आउनेहरु यही गाउँमा बस्छन् । गाउँपालिकाको प्रशासकीय केन्द्र वडा नम्बर ३ सालदाङमा रहेको छ । पालिकाका अध्यक्ष धावा सम्डुक ५ हजार ६०० मिटर अग्लो […]

आहाराको अभावमा मर्न थाले चौंरी र नाउर

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया)मा आहारा नपाएर चौंरीगाई र नाउर मरेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–८ का पेम्बा गुरूङले आफ्नो मात्र आठवटा चौंरी मरेको बताए । निकुन्जमा सेतक चिनी संकलनकर्ताले घाँस आहारा खाना नदिएर हिमालमा लखेटेपछि चौंरी र नाउर मरेको गुरुङले बताए । हिमालमा भारी हिउँका कारण सबै घाँस पुरिएकाले चौंरी र नाउरले घास खाना नपाएका […]

उपल्लो डोल्पावासीको पिरलो

२८ फागुन २०७७ मा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्यांग्रा हिउँचितुवाको आक्रमणमा परी मरे । खोरमै हिउँचितुवा पसेपछि सबै च्यांग्रा मारिए । २३ माघ २०७८ मा साल्दाङकै लुरी गाउँमा अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्यांग्रा हिउँचितुवाको आहारा बनेको थियो ।यी त केही उदाहरण मात्र हुन् । यहाँका बासिन्दाले पालेका भेडाच्यांग्रा हिउँचितुवाको […]

डोल्पामा आहाराको अभावमा मरे चौँरी र नाउर

उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी र नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी र नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिए ।चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको भनाइ छ । आफ्नो मात्र सातवटा चौँरी मरेको उनले बताए । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उनले जान

उपल्लो डोल्पामा पशुचौपायाकै भरमा ढुवानी

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका—४ का पेमा साङमो लामाको दुई सिट (१४वटा) खच्चड र चौरी छन् । उनले खच्चड र चौरीको सहाराबाट दैनिक सदरमुकाम दुनैबाट आवश्यक खाद्यान्नलगायतका सामग्री बोकेर शे–फोक्सुण्डोलगायतका अन्य पालिकामा समेत ढुवानी गर्दै आएका छन् ।उकालो बाटोका साथै अधिकांश ठाउँमा काठबाट निर्माण गरिएका पुलबाट खोलाहरू पार गर्दै उपल्लो डोल्पामा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपरेको लामाको […]

आहारा नपाएर मरे चौँरीगाई र नाउर

सुर्खेत ः  डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा आहारा नपाएर चौँरीगाई र नाउर मरेका छन्।शे-फोक्सुण्डो गाउँपालिका-८ का वडाध्यक्ष पेम्बा गुरूङले आफ्ना ८ वटा चौँरी मरेको बताए। निकुन्जमा सेतक चिनी संकलन गर्नेहरूले घाँस चर्नन नदिएर हिमालमा लखेटेपछि चौँरी र नाउर मरेको अध्यक्ष गुरुङले बताए।हिमालमा भएको हिमपातले घाँस पुरिएकाले चौँरी र नाउरले घाँस चर्न नपाएका कारण मरेको उनले बताए। आफ्नो र अन्य गाउँका गरी १६ भन्दा बढी चौँरी मरेको अध्यक्ष गुरुङ

हिउँ चितुवाको सङ्ख्यामा वृद्धि

जाजरकोट– विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो ।  वर्षेनी यहाँका किसानले पालेका […]

डोल्पामा पर्खाल भत्किँदा मजदुरको मृत्यु

१९ असार, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ । स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । पर्खाल भत्किएर भरतको मृत्यु भएको […]