दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध

सुर्खेत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक भएका छन् । उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत सुरु भएको छ । The post दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उपल्लो डोल्पालाई छुट्टै जिल्ला बनाउन माग

डोल्पा– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहलाई छुट्टै जिल्ला घोषणा गर्न जनप्रतिनिधिले माग गरेका छन् । एउटै भाषा, धर्म, संस्कृति भएको उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ्सोङ् गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकालाई सांस्कृतिक संरक्षणसँगै आर्थिक तथा राजनीतिक विकासका लागि उपल्लो डोल्पाका जनप्रतिनिधिले छुट्टै जिल्ला घोषणाको माग गरेका हुन् । बुधबार डोल्पाबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा […]