उपल्लो डोल्पावासीको पिरलो

२८ फागुन २०७७ मा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्यांग्रा हिउँचितुवाको आक्रमणमा परी मरे । खोरमै हिउँचितुवा पसेपछि सबै च्यांग्रा मारिए । २३ माघ २०७८ मा साल्दाङकै लुरी गाउँमा अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्यांग्रा हिउँचितुवाको आहारा बनेको थियो ।यी त केही उदाहरण मात्र हुन् । यहाँका बासिन्दाले पालेका भेडाच्यांग्रा हिउँचितुवाको […]