सुर्खेत ः डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा आहारा नपाएर चौँरीगाई र नाउर मरेका छन्।शे-फोक्सुण्डो गाउँपालिका-८ का वडाध्यक्ष पेम्बा गुरूङले आफ्ना ८ वटा चौँरी मरेको बताए। निकुन्जमा सेतक चिनी संकलन गर्नेहरूले घाँस चर्नन नदिएर हिमालमा लखेटेपछि चौँरी र नाउर मरेको अध्यक्ष गुरुङले बताए।हिमालमा भएको हिमपातले घाँस पुरिएकाले चौँरी र नाउरले घाँस चर्न नपाएका कारण मरेको उनले बताए। आफ्नो र अन्य गाउँका गरी १६ भन्दा बढी चौँरी मरेको अध्यक्ष गुरुङ