शे-फोक्सुण्डो गाउँपालिका डोल्पाका अध्यक्ष धावा सम्डुक गुरुङ एक हप्तादेखि फोक्सुण्डो तालकै छेउमा रहेको गाउँमा छन् । पालिकाको वडा नम्बर ८ मा रहेको तालको छेउमा रिग्मो गाउँ रहेको छ । ताल हेर्न आउनेहरु यही गाउँमा बस्छन् । गाउँपालिकाको प्रशासकीय केन्द्र वडा नम्बर ३ सालदाङमा रहेको छ । पालिकाका अध्यक्ष धावा सम्डुक ५ हजार ६०० मिटर अग्लो […]