काठमाडौँ । कान्ति बाल अस्पतालका निर्देशक र कर्मचारीले बिरामीको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डबाट प्राप्त शोधभर्ना रकममा समेत भत्ता लिने गरेका छन् । स्वास्थ्य बिमा ऐन २०७५ विपरीत उनीहरूले गुपचुप रूपमा भत्ता लिइरहेका हुन् । बिमा बोर्ड गठन हुनुअघि २०७४ मा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले सेवा प्रदायक संस्थाहरूले शोधभर्ना प्राप्त रकमको १० प्रतिशत प्रोत्साहन भत्ता पाउने […]