एनएमबि बैंकद्वारा पलेशा र प्रशिक्षक नेगीलाई नगद सम्मान

काठमाडौं । एनएमबि बैंकले पेरिस पारा ओलम्पिक खेलकुदमा नेपाललाई पहिलो काँस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हाे । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको […]

सम्बन्धित सामग्री

तेक्वान्दो संघद्वारा पलेशा सम्मानित

१७ कात्तिक, काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा […]

पलेशा गोवर्धन र सिर्जना घिसिङले एसियन पारा गेम्स खेल्ने निश्चित

चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्समा नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र सिर्जना घिसिङले खेल्ने निश्चित भएको छ । खेल सन् २०२२ अक्टोबर ९ देखि १५ तारिखसम्म हुनेछ ।विश्व तेक्वान्दो महासंघको पत्र अनुसार पलेशागोवर्धन विश्वको नवौँ रङ्किङ र सिर्जना घिसिङ विश्वको १०औं रङ्किङ बरियतामा रहेकोले वाइल्डमार्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए ।पलेशा गोवर्धन टोकियो ओलम्पिकमा दुई फाईट जित्ने र एशियन युथ गेम्स

पलेशा र सिर्जनाले पारा एसियन गेम्स खेल्ने

सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्सको लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के.४४, ५७ केजीमुनी र सिर्जना घिसिङ (के ४४, ५२ के.जीमुनी )का खेलाडीहरूले खेल्ने निश्चित गरेको छ ।विश्व तेक्वान्दो महासंघको बिहीबारको पत्र अनुसार पलेशागोवर्धन विश्वको ९ औं रङ्किङ्ग र सिर्जना घिसिङले विश्वको १० औं रङ्किङ्ग वरियतामा रहेकोले वाइल्ड मर्फत हांग्जाउ २०२२ एसियन पारा गेम्स खेल्ने निश्चित गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाए

तेक्वान्दोकर्मी सम्मानित

नेपाली पारा तेक्वान्दोकी खेलाडी पलेशा गोर्वधन, उनका प्रशिक्षक कविराज नेगी लामा र चितवनका प्रशिक्षक दीपेन्द्रबहादुर नेपाली शनिबार सम्मानित भएका छन्।...

तेक्वान्दो खेलाडी पलेशा पुरस्कृत

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टला...

पलेशा र उनका प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित मंगलबार सम्मानित गरेको छ । संघले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा […]

पलेशा र लामा सम्मानित

नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित १० औँ कोरियन एम्बासेडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो प्यारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक दीपक विष्टलाई नेपाल तेक्वान्दो सङ्घले नगदसहित मंगलबार सम्मान गरेको छ ।पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले प्यारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल– २ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशा

तेक्वान्दोकी पलेशा जापानमा सम्मानित

नेपाल समाचारपत्र, काठमाडौं । टोक्यो पारालिम्पिकमा सहभागी भएकी नेपालकी पलेशा गोवद्र्धनलाई जापानमा शनिबार सम्मानित गरिएको छ । जापानमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिले तेक्वान्दो खेलाडी पलेशालाई नगदसहित सम्मान गरेको हो । उनलाई २ लाख ५० हजार दिइएको हो भने उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार रुपियाँ दिइयो […]

पारालम्पिक २०२० मा भाग लिन जापान जाने खेलाडी, प्रशिक्षक र व्यवस्थापकको विदाई

काठमाडौं, ३ भदौ । जापानको राजधानी टोकियोमा यही सेप्टेम्बर २ देखि ४ तारिखसम्म आयोजना हुने पारालम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीका खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई बिदाई गरिएको छ । पारालम्पिकमा सहभागी हुन जाने खेलाडी पलेशा गोवर्धन, प्रशिक्षक कविराज नेगीलामा र ब्यवस्थापक तेक्वान्दो खेलका सफल ब्यक्तित्व दीपक बिष्टलाई आज विदाई गरिएको हो […]