काठमाडौं, ३ भदौ । जापानको राजधानी टोकियोमा यही सेप्टेम्बर २ देखि ४ तारिखसम्म आयोजना हुने पारालम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीका खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई बिदाई गरिएको छ । पारालम्पिकमा सहभागी हुन जाने खेलाडी पलेशा गोवर्धन, प्रशिक्षक कविराज नेगीलामा र ब्यवस्थापक तेक्वान्दो खेलका सफल ब्यक्तित्व दीपक बिष्टलाई आज विदाई गरिएको हो […]