तेक्वान्दो खेलाडी पलेशा पुरस्कृत

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रवार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसबापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टला...

सम्बन्धित सामग्री

लोकतान्त्रिक खेलकुद संघले पुरस्कृत गर्यो पलेशालाई

बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।