तेक्वान्दोकी पलेशा जापानमा सम्मानित

नेपाल समाचारपत्र, काठमाडौं । टोक्यो पारालिम्पिकमा सहभागी भएकी नेपालकी पलेशा गोवद्र्धनलाई जापानमा शनिबार सम्मानित गरिएको छ । जापानमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिले तेक्वान्दो खेलाडी पलेशालाई नगदसहित सम्मान गरेको हो । उनलाई २ लाख ५० हजार दिइएको हो भने उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार रुपियाँ दिइयो […]

सम्बन्धित सामग्री

पलेशा र किरण राखेप वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]

पलेशालाई नगदसहित सम्मान

गत महिना जापानमा सम्पन्न टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दोकी पलेशा गोवद्र्धन मंगलबार नगदसहित सम्मानित भएकी छन्।

पारा ओलम्पियन पलेसा जापानमा सम्मानित

१९ भदौ, काठमाडौं । टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन जापानमा नगदसहित सम्मानित भएकी छन् । एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेसालाई २ लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् । सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० […]

पारा तेक्वान्दोलाई सहयोग गर्नेलाई सम्मान

जापानमा आयोजना हुने पारालम्पिकको तयारी गरिरहेको नेपाली पारा तेक्वान्दोलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । आगामी अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म जापानको टोकियोमा गृष्मकालीन पारालम्पिक २०२० को आयोजना हुँदैछ । जहाँ नेपालको पारा टोलीको रूपमा एक खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् ।  टोकियोमा हुने पारालम्पिकलाई लक्षित गर्दै करिब डेढ महिनादेखि विशेष प्रशिक्षणमा रहेको पारा तेक्वान्दोलाई सहयोग गर्ने संस्था र व्यक्तिहरू सम्मानित भएका हुन् ।  नेपाल तेक्वान्दो संघअन्तर्गत रहेको पारा तेक्वान्दो...