तेक्वान्दो संघद्वारा पलेशा सम्मानित

१७ कात्तिक, काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा […]

सम्बन्धित सामग्री

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन्। राखेपको ५९ औं वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो। यस्तै टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भए। विदेशी क्लवमा व्यवासायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्द

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन्। राखेपको ५९ औँ वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो। यस्तै टेबल टेनिसकी इभाना थापा र एथ्लेटिक्सका सुदीप थारु जुनियरतर्फको […]

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९ औँ वार्षिक उत्सवको अवसरमा आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तान समेत रहेका थिए । दुई साता अघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले लिग र एएफए क

पलेशा र किरण राखेप वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]

पलेशा उत्कृष्ट पारा खेलाडी घोषित

ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन उत्कृष्ट पारा खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा पलेशा उत्कृष्ट पारा खेलाडीबाट सम्मानित भएकी हुन् । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । पलेशाले मंगलबार एसियन […]

पलेशा सम्मानित

नेपाल समाचारपत्र। टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् । नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । […]

टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशा सम्मानित

५ असोज, काठमाडौं । टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिएको छ । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ […]

पलेशालाई तेक्वान्दो टोलीबाट सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो खेलाडीको टोलीले टोकियो पारालिम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई सम्मानित गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै राािष्ट्रय तेक्वन्दो टोलीले पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई […]

पलेशा र उनका प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित मंगलबार सम्मानित गरेको छ । संघले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा […]

पलेशा र लामा सम्मानित

नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित १० औँ कोरियन एम्बासेडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो प्यारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक दीपक विष्टलाई नेपाल तेक्वान्दो सङ्घले नगदसहित मंगलबार सम्मान गरेको छ ।पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले प्यारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल– २ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशा