कोरियामा कोरोना : ‘घर फर्कन पाउँदा खुसी लागेको छ’

कट्टेल योगेश /बाग्लुङ । काठमाण्डौ – दुई हप्ता जति भयो, म नेपाल आएको । दुई महिनापछि फर्किनुपर्ने हो । तर अहिले अरु देशरुमा जस्तै कोरिया जान पनि बन्द छ । म जाने बेलासम्म खुल्छ कि खुल्दैन थाहा छैन । शायद खुल्छ होला ।  आखिर कोरोनाको जोखिम कोरियामा मात्र होइन विश्वभर नै छ । तर धेरै पछि घर आउन पाउँदा भने ...

सम्बन्धित सामग्री

इलाम भित्रिने पर्यटक संख्यामा वृद्धि

इलामको पर्यटन लयमा फर्कन थालेको छ। कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो।...

लयमा फर्कन लागेको पर्यटन व्यवसायमा खराब मौसमले चुनौती

कोरोना कहरले थलिएको नेपालको पर्यटन व्यवसाय लयमा फर्कन लाग्दा मौसमले चुनौती दिएको छ । खराब मौसमका कारण खुम्बु र रामेछापमा दुई हजार चार सयभन्दा बढी पर्यटक अलपत्र परेका छन् । पर्यटकीय सिजनको सुरुवातमै चार दिनदेखि मौसममा आएको खराबीका कारण उडान हुन नसक्दा लुक्लामा चार सय पर्यटक अलपत्र बनेको लुक्लाका लाक्पाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पर्यटक …

जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने

काठमाडौं : नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन्। जुलाई ५ मा २८१ विद्यार्थी चीन फर्कन पाउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। ८५० विद्यार्थीको सूचिबाट पहिलो चरणमा २८१ विद्यार्थी फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो। कोरोना भाइरसको संक्रमण सुरु भएपछि विद्यार्थीहरु…

कोरोना बढेसँगै भारतबाट फर्किनेको लर्को

कोरोना संक्रमण बढेसँगै भारतबाट घर फर्कने नेपालीहरुको संख्या पनि बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत गएका नेपालीहरु कोरोनाको डरले धमाधम फर्कन थालेका हुन् । कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डा चौकी नाकाबाट घर फर्कने नेपालीको संख्यामा पछिल्ला दिन वृद्धि हुन थालेको हो । यसरी फर्कनेहरुलाई नाकामै एन्टिजेन परीक्षण गर्न थालिएको छ ।भारतबाट फर्किनेहरुमध्ये १५–२० प्रतिशतमा कोरोना संक्रमण पाइएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्की

दशैंमा स्वदेश फर्किने बढे, सीमामा कोरोना परीक्षण अनिवार्य

बैतडी : हिन्दू नेपालीको मुख्य पर्व दशैं नजिकिएसँगै रोजगारीका लागि देशबाहिर गएकाहरू फर्कन थालेका छन्।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट पनि स्वदेश फर्किनेको संख्या बढ्दै जाँदा फर्किनेको कोरोना परीक्षण अनिवार्य गर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सीमानाकामा परीक्षण अनिवार्य गरिएको हो। उनले भने,‘नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौं, दैनिक ७० जनाभन्दा बढी भित्रिइरहेका छन्।’स्वा

कोरोनाको कारण फर्कन नपाएकाको आवासीय भिसा दुबईले डिसेम्बर ९ सम्म स्वतः बढाइदिने

काठमाण्डौ – दुबईले आवासीय भिसा भएका तर कोरोनाको कारण यूएई फर्कन नपाएका आप्रवासी श्रमिकको भिसा आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको छ ।  कोरोना महामारीको कारण यूएईले यात्रामा प्रतिबन्ध लगाउँदा यूएई फर्कन्न नपाएका र यही अवधिमा भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसा अवधि आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको हो । कोरोना महामारीको कारण नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशका नागरिकलाई यूएईले यात्रामा प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो समय गएको अगस्ट ५ देखि विभिन्न स्वास्थ्य सुरक्षाको मापदण्...

नेपालमा अड्केका सगरमाथा आरोहीको रोदन : सगरमाथा चढ्नभन्दा घर फर्कन कठिन

काठमाडौं। गत महिना सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रेकर्ड राखेकी हङकङकी नागरिक अदा छाङ यिन–हङ कोरोना महामारीका कारण घर फर्कन पाएकी छैनन्। २५ घण्टा ५० मिनेटमा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड बनाएकी उनी नेपाल र हङकङबीच उडान नहुँदा अड्केकी भन्दै रोयटर्ससँग भनिन्,“सगरमाथा चढ्न सम्भव र सजिलो थियो, तर घर फर्कन त्योभन्दा कठिन भएको छ।”

अमेरिकामा कोरोना संक्रमित घटेसँगै फेरि खुल्न थाले वेश्यालय

अमेरिकामा कोरोना संक्रमितको संख्या घटेसँगै जनजीवन फेरि सामान्य तर्फ फर्कन थालेको छ । नेभादा राज्यमा रहेका वेश्यालयहरु फेरि खुल्न थालेका छन्  । त्यस्तै, लास भेगासमा क्यासिनो आउनेको संख्या बढ्न थालेको छ । यसै सप्ताहन्तबाट नाभादाले कडाई खुकुलो गर्दै लगेको छ । गर्भनर स्टिभ सिसोलकले १ जुनसम्म सबै व्यापार पूर्ण रुपमा खुला हुने अपेक्षा गरेका छन् ।  एक वर्षभन्दा लामो समयपछि पहिलोपटक वैध यौन कामदारहरु कार्यालय फर्कन थालेका छन् । तापक्रम जाँच्ने र मास्क लगाउनेजस्ता स्वास्थ मापदण्ड पूरा गरेर

भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

१९ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । २२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द […]