नेपालमा अड्केका सगरमाथा आरोहीको रोदन : सगरमाथा चढ्नभन्दा घर फर्कन कठिन

काठमाडौं। गत महिना सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेर रेकर्ड राखेकी हङकङकी नागरिक अदा छाङ यिन–हङ कोरोना महामारीका कारण घर फर्कन पाएकी छैनन्। २५ घण्टा ५० मिनेटमा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड बनाएकी उनी नेपाल र हङकङबीच उडान नहुँदा अड्केकी भन्दै रोयटर्ससँग भनिन्,“सगरमाथा चढ्न सम्भव र सजिलो थियो, तर घर फर्कन त्योभन्दा कठिन भएको छ।”

सम्बन्धित सामग्री

सगरमाथा आरोहण र मृत्यु

हालसम्म विश्वकै अग्लो हिमाल सगरमाथा आरोहणका क्रममा कति मानिसले ज्यान गुमाए होलान् अथवा कसैले पनि ज्यान गुमाएका छैनन् कि ? सो सम्बन्धमा सबैलाई थाहा नभएको हुन सक्छ । त्यसैले यो पटक सगरमाथा आरोहणका क्रममा हालसम्म ज्यान गुमाएका मानिसहरूका बारेमा केही लेख्दै छु । सगरमाथा आरोहणका क्रममा सर्वप्रथम सन् १९२२ मा एकै पटक सात जना नेपाली […]

‘सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ’

काठमाडौँ– सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो […]

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु भएको हो।...

गौचन सगरमाथा चढ्ने पहिलो नेपाली पाइलट

काठमाडौं। हेली एभरेष्टका पाइलट केशवप्रसाद गौचनले सगरमाथा चढेर नयाँ किर्तिमान कायम गरेका छन्। वैशाख २८ गते सगरमाथा चढेका उनले सगरमाथा चढ्ने पहिलो नेपाली पाइलटको किर्तिमान राखेका हुन्। उनीसहित हेली एयरको तीन जनाको टोली बिहान ७ बजे सगरमाथाको शिखरमा सफलतापूर्वक चढेका थिए।

हेली एभरेष्टका तीन जनाले चढे सगरमाथा

काठमाडौं। हेलिकप्टर कम्पनी हेलि एभरेष्टका तीन जनाले सफलतापूर्वक सगरमाथा चढेका छन्। कम्पनीका एक पाइलटसहित तीन जना निर्देशक सगरमाथा चढेका हुन्। पाइटल केशवप्रसाद गौचन, मार्केटिङ निर्देशक टासि लाक्पा शेर्पा र प्रमोशन निर्देशक फुर्वा छिरिङ शेर्पाले ११ मेमा सगरमाथा चढेका हुन्।

यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति लिएका हुन्। सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा ९२ जना महिला र ३१५ जना पुरुष रहेका छन्। यस्तै, एक जना तेस्रो लिङ्गीले पनि सगरमाथा आरोहण गर्दैछन्।

सगरमाथा आरोहण आजदेखि

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सुरु भएको छ। कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथा चढेपछि आरोहण सुरु भएको हो। यस वर्षको वसन्त ऋतुमा २० दिनमा ४३ आरोही समूहका ४०८ आरोही सगरमाथा चढी सक्नुपर्नेछ। आरोहीबाट सरकारले ६६ करोड राजश्व संकलन गर्ने संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।