इलाम । इलामको छिन्टापू पुग्ने पदयात्रीको संख्या बढेको छ । विश्वको अग्लो सगरमाथा, कंचनजंङ्गा, कुम्भकर्ण, मनास्लु, लगायत दर्जनौ हिमालको दृश्यमा रमाउन सकिने भएकाले पनि छिन्टापुमा पुग्ने पदयात्रीको संख्या बढेको हो । संघीय सरकारले छिन्टापू पुग्ने पदमार्ग निर्माण गरेपछि यहाँ पुग्ने पदयात्रीको संख्यामा वृद्धि भएको हो । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र माइपोखरीबाट छिन्टापु पदमार्गले जोडिएपछि […]
इलाम । इलामको सन्दकपूर गाँउपालिकामा अवस्थित टोड्के झरना अवलोकनमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन्दकपूरले पर्यटन पूर्वाधारसँगै सडक निर्माण गरेपछि झरना पुग्ने पर्यटकको संख्या बृद्धि भए पनि संरक्षणको अभाव छ । टेड्के झरना सन्दकपूर गाउँपालिका-२ मा अवस्थित सुन्दर झरना हो । अग्लो भिरबाट पानी खसेको रोमाञ्चित दृश्यमा रमाउन अहिले यो झरनामा पर्यटक आउने […]
इलाम । इलाममा बर्सेनि पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । विगत वर्षभन्दा गएको आर्थिक वर्षका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्रिएको पर्यटन सूचना केन्द्र जोरकलशको तथ्यांक छ ।
मेची राजमार्ग…