भारतमा रहेका नेपालीलाई घर फर्कन समस्या हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

१९ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँग जोडिएका २२ वटा नाका बन्द गरेपनि स्थलमार्गबाट घर फर्कन चाहने नेपालीलाई कुनै पनि समस्या नहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । २२ वटा नाका बन्द गर्ने सरकारको निर्णयले स्वदेश फर्किन समस्या हुने हो कि भनेर सामाजिक सन्जालमा चासो व्यक्त गरिएपछि परराष्ट्रमन्त्री ज्ञवालीले सबै नाका बन्द […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिले मतदाताको योगदान भुल्न हुँदैन : परराष्ट्रमन्त्री साउद

बैतडी : परराष्ट्रमन्त्री एनपी साउदले जननिर्वाचित प्रतिनिधिहरुले मतदाताको योगदान भुल्न नहुने बताएका छन्।नेपाली कांग्रेस बैतडीले शनिवार पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले आफूलाई मत दिएर जिताउने मतदाताको योगदान भुल्न नहुने उल्लेख गरे।'जुनसुकै तहको सरकारमा भए पनि हामी जनप्रतिनिधिहरुले हामीलाई यो स्थानमा पुर्याउने मतदाताहरुको योगदान बिर्सन हुन्न', मन्त्री साउदले भने, 'हाम्रो भन्दा ठूलो योगदान उहाँहरुको छ, जसले हामीलाई जिम्मेवारी दिनु भएको छ।'मतदातास

एसपिपीबारे परराष्ट्रमन्त्री : च्याप्टर क्लोज भइसक्यो, बारम्बार खोतल्न हुँदैन

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को च्याप्टर क्लोज भइसकेको बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा मन्त्री खड्काले एसपिपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन्। एसपीपीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको...

एसपीपी सम्झौताको 'च्याप्टर क्लोज' भइसक्यो : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताको 'च्याप्टर क्लोज' भइसकेको बताएका छन् । शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनिसकेकाले अब एसपीपीको 'च्याप्टर क्लोज' भएको बताएका हुन् ।उनले भने, 'स्टेट पार्टनरसीप प्रोगाम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको विज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।' नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि

दलीय सहमतिबिना एमसीसी पारित हुँदैन : खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले दलीय सहमति नभए मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताएका हुन् । “हामी सहमतिको प्रयासमा छौं,” उनले भने, “दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन ।प्रधानमन्त्री शेरबहादुर […]

दलीय सहमति नभई अर्ली इलेक्सन सम्भव हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का

परराष्ट्रमन्त्री  डा.  नारायण खड्काले  दलीय सहमति नभई मिलिनियम च्यालेन्ज कर्पोरेसन  (एमसीसी)  र   अर्ली  इलेक्सनको विषय  सम्भव नहुने  बताएका छन्। विराटनगर विमानस्थलमा  शनिवार  सञ्चारकर्मीसँग कुराकानी गर्दै  उनले  एमसीसी सबै  दलको  सहमतिमा मात्र   पारित हुने भएकाले  सरकारले सहमति बनाउने  प्रयत्न   गरिरहेको बताए ।  उनले भने,'हामी सहमतिको प्रयासमा   छौँ, दलहरूबीच सहमति नभए एमसीसी पारित &...

दलीय सहमति नभएसम्म एमसीसी पारित हुँदैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खडकाले दलीय सहमति नभएसम्म मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने भएकोले सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको बताए ।‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने ।  प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका दलहरुबीच स

मैले एमसिसी संशोधन हुँदैन भनेको छैन : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले एमसिसी संशोधन हुन सक्दैन नभनेको स्पष्टीकरण दिएका छन्। अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा सहभागी भएर फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खड्काले भने, ‘हामीले भदौ २०७४ मा हस्ताक्षर गरिसकेका छौँ।  हस्ताक्षर गरेपछि संशोधन गर्नुपर्छ भन्ने कुरा पनि उठिरहेको छ।’एमसिसी सम्झौतामा हस्ताक्षर भइरहेको भएकाले संशोधन गर्न ‘नमान्लान् कि’ मात्रै भनेको प्रष्ट पारे। उनले भने, &

एमसिसी संशोधन हुँदैन : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसज (एमसिसी) संशोधन हुन नसक्ने टिप्पणी गर्दै राजनीतिक सहमतिमा पास गर्ने वा नगर्ने टुंगो लगाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी हुन...