बैतडी : हिन्दू नेपालीको मुख्य पर्व दशैं नजिकिएसँगै रोजगारीका लागि देशबाहिर गएकाहरू फर्कन थालेका छन्।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट पनि स्वदेश फर्किनेको संख्या बढ्दै जाँदा फर्किनेको कोरोना परीक्षण अनिवार्य गर्ने गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सीमानाकामा परीक्षण अनिवार्य गरिएको हो। उनले भने,‘नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौं, दैनिक ७० जनाभन्दा बढी भित्रिइरहेका छन्।’स्वा