अमेरिकामा कोरोना संक्रमित घटेसँगै फेरि खुल्न थाले वेश्यालय

अमेरिकामा कोरोना संक्रमितको संख्या घटेसँगै जनजीवन फेरि सामान्य तर्फ फर्कन थालेको छ । नेभादा राज्यमा रहेका वेश्यालयहरु फेरि खुल्न थालेका छन्  । त्यस्तै, लास भेगासमा क्यासिनो आउनेको संख्या बढ्न थालेको छ । यसै सप्ताहन्तबाट नाभादाले कडाई खुकुलो गर्दै लगेको छ । गर्भनर स्टिभ सिसोलकले १ जुनसम्म सबै व्यापार पूर्ण रुपमा खुला हुने अपेक्षा गरेका छन् ।  एक वर्षभन्दा लामो समयपछि पहिलोपटक वैध यौन कामदारहरु कार्यालय फर्कन थालेका छन् । तापक्रम जाँच्ने र मास्क लगाउनेजस्ता स्वास्थ मापदण्ड पूरा गरेर

सम्बन्धित सामग्री

अमेरिकामा फेरि फैलियो कोरोना : बालबालिका बढी संक्रमित

अमेरिकामा कोरोना भाइरस फेरि एकपटक तीव्र रूपमा फैलिरहेको छ । यसपटक कोरोनाको असर स–साना बालबालिकामाथि परेको छ ।अमेरिकाका ३४ राज्यका अधिकांश बालबालिका कोरोना संक्रमित भएको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । यी राज्यहरूमा...

अमेरिकामा ज्यान गुमाएका कोरोना संक्रमित संख्या ५ लाख नाघ्यो

कोरोना भाइरस सङ्क्रमणको शुरू भएयता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं,’ अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फाउचीले बताएका छन्‌।अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ। सन् २०२० फेब्र

अमेरिकामा साढे दुई करोड नाघे कोरोना संक्रमित

१२ माघ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या साढे दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा दुई करोड ५१ लाख २५ हजार पुगेको छ । अमेरिकामा राष्ट्रपति …

अमेरिकामा कोरोना संक्रमण र अस्पताल भर्ना हुनेको सङ्ख्या अहिलेसम्मकै उच्च

बीबीसी । अमेरिकामा कोरोना संक्रमित र अस्पताल भर्ना हुनेहरुको सङ्ख्या अहिलेसम्मकै उच्च रेकर्डमा पुगेको छ ।

ट्रम्पले पनि लगाउन थाले मास्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मास्कविरोधीका रुपमा चिनिन्छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको ग्राफ बढिरहेका बेला उनले सुरुदेखि नै मास्क नलाउने चट्टानी अडान लिएका थिए । उनको यो अडानका कारण अमेरिकामा कोरोना संक्रमित बढेको आरोप पनि लाग्यो । तर तिनै राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबदेखि मास्क लगाउन थालेका छन् । कोरोना भाइरस महामारी सुरु …

https://www.onlinekhabar.com/2020/07/880690

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या पछिल्लो समय निरन्तर बढिरहेको छ । यसै साता अमेरिकामा एकैदिन ६० हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । भाइरस नियन्त्रणका लागि युरोप तथा एसियाका मुलुकहरूले जस्तो अमेरिकाले समयमा नै …

https://www.onlinekhabar.com/2020/05/862828

२९ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारीलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । सेन्टर फर …

अमेरिकामा कोरोना संक्रमित नेपालीको मृत्यु

११ चैत, न्यूयोर्क । कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । पाँचथर घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले बताए । १५ …