विद्युतीय गाडी भारतमा उत्पादन गर्न टेस्ला कम्पनीलाई आग्रह
भारतको नीति आयोगका उपाध्यक्ष राजीब कुमारले अमेरिकाको टेस्ला कम्पनीलाई विद्युतीय गाडी भारतमा आएर निर्माण गर्न आग्रह गरेका छन् । उनले कम्पनीलाई भारत सरकारका तर्फबाट करको लाभ दिनेसमेत आश्वासनसमेत दिएका छन्...
विश्वको प्रख्यात विद्युतीय गाडी उत्पादक, टेस्लाका मालिक इलन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी एक्स एआईमा ५ अर्ब डलर लगानी गर्ने प्रस्ताव अघि सारेका छन् । यसबारे उनले टेस्ला बोर्डसँग छलफल गर्ने बताएपपछि यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने प्रविधि विज्ञहरूले टिप्पणी गरेका छन् । एआई सुरक्षित छैन भनेर बेलाबखत अभिव्यक्ती दिँदै आएका इलन एक्सएआईको विस्तारमा भने नयाँ-नयाँ पहल गर्दै आएका छन् ।
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्ती तथा भारतमा विद्युतीय गाडी क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता दिएका डलर खर्बपति एलन मस्कले लगानी नगर्ने संकेत गरेका छन् । उनको गत अप्रिल २० देखि २२ सम्मको भारत भ्रमण पनि अन्तिम समयमा आएर रोकिएको थियो । अहिले भारतीय मिडियाहरूले बताए अनुसार टेस्लाका अधिकारीहरूले भारतीय अधिकारीहरूलाई रेस्पोन्स गर्न छोडेका छन् […]
काठमाडौं । विद्युतीय गाडी पानीमा डुब्दा आउने समस्याको विषयमा धेरै चर्चा हुँदै आएको छ । केहि दिनअघि बेलायतमा टेस्ला मोडल वाई पानीमा डुबेको समाचारले सनसनी मच्चाएको थियो । चिनियाँ ब्राण्ड चेरीको इलेक्ट्रीक सब ब्राण्ड ओमोडा ई-५ ले पानीमा डुवाएर गरेको परिक्षण पास गरेको छ । कम्पनीले गाडीमा प्रयोग भएको विद्युतीय मोटर र ब्याट्री सुरक्षामा आधारित […]
एजेनन्सी । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै मस्क नम्बर एक धनाढ्य बनेका हुन् । पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा मस्कको नेटवर्थमा पनि वृद्धि भएको हो । सो अवधिमा बर्नार्ड आर्नल्टको सम्पत्ति पनि घटेको छ […]
काठमाडौं । विद्युतीय कारको प्रयोगमा चीन र यूरोप बीच तिब्र प्रतिस्पर्धा देखिएको छ । तिब्र ईभीको प्रयोग गर्ने देशमा चीनमा सबैभन्दा अगाडि रहेको छ भने यूरोपले चीनलाई पच्छाई रहेको छ । विभिन्न कार निर्माता कम्पनीहरु बीवाइडी, फक्सवागेन, एमजी, विलिङ, चांगन, टेस्ला, जिली, डोङफेङ, हुन्डाई, किया, एक्सपीन, भिनफास्ट, फोर्ड लगायतका कम्पनीले तिब्र गतिमा विद्युतीय गाडी उत्पादन […]
वासिङटन । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका चार लाख ७० हजारभन्दा बढी विद्युतीय गाडीहरू ‘सेफ्टी कन्सर्न’का कारण फिर्ता गरिएको छ । तिनमा सुरक्षासम्बन्धी समस्या देखापरेपछि यस्तो निर्णय गरिएको हो ।
यो वर्षकै सबैभन्दा ठूलो संख्यामा टेस्ला गाडी फिर्ता गरिएको हो । ती मोडलहरू सन् २०१४ सेप्टेम्बरदेखि २०२० डिसेम्बरको बीचमा निर्माण भएका...
झण्डै एक खर्ब ९० अर्ब डलर सम्पत्ति भएका विश्वका तेश्रो धनी व्यक्ति हुन् एलन मस्क । विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला तथा अन्तरीक्ष कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले ती कम्पनीहरुबाट वार्षिक कति तलब बुझ्दछन् …
इलोन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १ सय ८५ बिलियन अमेरिकी डलर नाघेको छ । यी उद्यमी टेस्ला इन्क र स्पेस एक्सका सिईओ हुन् । टेस्लाको शेयर बिहीबार आकाशिएसँगै उनी विश्वको नम्बर एक धनाढ्य बनेका हुन् । टेस्ला इन्क विद्युतीय गाडी र क्लिन इनर्जी कम्पनी हो ।त्यस्तै, एरोस्पेस उत्पादक र स्पेस ट्रान्फपोर्टेसन से...