काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दोस्ती तथा भारतमा विद्युतीय गाडी क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता दिएका डलर खर्बपति एलन मस्कले लगानी नगर्ने संकेत गरेका छन् । उनको गत अप्रिल २० देखि २२ सम्मको भारत भ्रमण पनि अन्तिम समयमा आएर रोकिएको थियो । अहिले भारतीय मिडियाहरूले बताए अनुसार टेस्लाका अधिकारीहरूले भारतीय अधिकारीहरूलाई रेस्पोन्स गर्न छोडेका छन् […]