एजेनन्सी । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै मस्क नम्बर एक धनाढ्य बनेका हुन् । पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा मस्कको नेटवर्थमा पनि वृद्धि भएको हो । सो अवधिमा बर्नार्ड आर्नल्टको सम्पत्ति पनि घटेको छ […]