चिप अभावका कारण टेस्लाले यूएसबी पोर्ट बिनानै विद्युतीय गाडी विक्री गरिरहेको जनाइएको छ । विश्वमा अहिले चिप अभाव हुँदा नयाँ उपकरणको विकासमा एकदमै बाधा पुग्दै आएको छ । जसको असर टेस्लामा पनि देखिएको हो ।
कोरोना महामारी बढेसँगै चिपको अभाव बढिरहेको छ, जसले गर्दा धेरै प्राविधिक कम्पनीहरुलाई समस्या पारिरहेको छ ।
चिप निर्माता कम्पनीले आफ्नो पूर्ण क्षमतामा चिप...