वासिङटन । अमेरिकी कार निर्माता कम्पनी टेस्लाका चार लाख ७० हजारभन्दा बढी विद्युतीय गाडीहरू ‘सेफ्टी कन्सर्न’का कारण फिर्ता गरिएको छ । तिनमा सुरक्षासम्बन्धी समस्या देखापरेपछि यस्तो निर्णय गरिएको हो ।
यो वर्षकै सबैभन्दा ठूलो संख्यामा टेस्ला गाडी फिर्ता गरिएको हो । ती मोडलहरू सन् २०१४ सेप्टेम्बरदेखि २०२० डिसेम्बरको बीचमा निर्माण भएका...