झण्डै एक खर्ब ९० अर्ब डलर सम्पत्ति भएका विश्वका तेश्रो धनी व्यक्ति हुन् एलन मस्क । विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला तथा अन्तरीक्ष कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले ती कम्पनीहरुबाट वार्षिक कति तलब बुझ्दछन् …
बुधबार ५२ वर्ष पुगेका मस्कको इच्छा छ– सन् २०२९ सम्म मानिसलाई मंगल ग्रहमा लगेर बस्ती बसाउने । यसैगरी, स्पेससिपले विश्वको जुनसुकै कुनाबाट पनि मानिसलाई एक घन्टामा पुर्याउने दाबी गरिएको छ ।
विश्वका धनाढ्य, टेस्ला,...
ब्लूमबर्गको तथ्याङ्क अनुसार एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए भने मस्क नम्बर २ मा थिए । सोमबार टेस्ला स्टकमा बढोत्तरीले मस्कलाई विश्वका धनी व्यक्तिको सुचीमा […]
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले सन् २०२२ को सुरुवातमै माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गर्ने प्रस्ताव गरेका थिए । उनले ट्वीटर कम्पनीको शतप्रतिशत शेयर ४४ अर्ब डलरमा खरीद गर्ने बताए । सोही बमोजिम मस्क र ट्वीटर कम्पनीबीच सम्झौता पनि भयो । तर पछि एलन मस्क ट्वीटर खरीद गर्ने […]
१८ असोज, काठमाडौं । आफ्ना अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय रुपमै चर्चा र विवादमा आइरहने एलन मस्क यसपटक राजनीतिक कारणले विवादमा तानिएका छन् । कुनै समय टुईटर किन्छु भनेर कस्सिएका मस्कले ट्वीटरमार्फत नै विवाद सिर्जना गर्दै आएका छन् । सोमबार टेस्ला कम्पनीका संस्थापक एलन मस्कले लगातार गरेका ट्वीटरले अन्तर्राष्ट्रिय राजीतिमा बखेडा निम्त्याएको छ । मस्कले ट्वीटमार्फत रुस-युक्रेनबीच […]
केही समय अघिसम्म, ट्वीटर र एलन मस्क बीचको सम्बन्ध एकतर्फी प्रेममा परेको प्रेमीको जस्तै हुने गर्दथ्यो ।एलन मस्कलाई ट्विटर मनपर्छ, उनको यस प्लेटफर्ममा ८३.८ मिलियन फलोअरहरू छन् । उनी यहाँ निकै सक्रिय छन् र कहिलेकाहीँ विवादास्पद ट्वीटसमेत गर्छन् ।युएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनले उनलाई टेस्ला बारे ट्वीट गर्न प्रतिबन्ध लगाएको थियो किनभने उनको एउटा ट्वीटले टेस्लाको सेयरमा १४ बिलियन डलरको हानी भएको थियो ।मस्कले एकजना गुफा गोताखोरको बारेमा ट्विटरमा आपत्तिजनक टिप्पणी पनि गरे, त्यसपछि गोताखोरल
एलन मस्क ट्वीटरको बोर्डमा समावेश हुने छैनन् । कम्पनीका मुख्य कार्यकारी अधिकारी पराग अग्रवालले यसबारे जानकारी दिएका हुन् ।एलन मस्क शनिबारदेखि ट्वीटरको बोर्डमा समावेश हुनुपर्ने थियो । उनले अघिल्लो हप्ता नै ट्वीटरमा उनले ९.२ प्रतिशतको हिस्सेदारी खरिद गरेको बताएका थिए ।पराग अग्रवालले ट्वीट गरे, ‘एलनले बिहानै आफू बोर्डमा समावेश नहुने जानकारी दिएका छन् । ’अग्रवालले टेस्ला चिफ एलन मस्क ट्वीटर कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदार बनिरहने र उनको धारणा कम्पनीमा सधैँ स्वागत हुने बताएका छन् ।E
काठमाडौंः टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्क धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा उक्लिएका छन्।
उनले केही दिनअघि मात्रै ट्वीटरको ९.२ प्रतिशत सेयर किनेका थिए। फोर्ब्सले सार्वजनिक गरेको ३६औं वार्षिक अर्बपतिहरुको सूचीमा मस्क २१९ अर्ब डलरसहित पहिलो स्थानमा छन्। अमेजनका कार्यकारी अध्यक्ष जेफ बेजोसलाई पछि पार्दै मस्क पहिलो स्थानमा उक्लिएका हुन्। जेफ…
काठमाडौं । सोसल मिडिया कम्पनी ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका विश्वका नम्बर वान अर्बपति एलन मस्क ट्वीटरको निर्देशक बोर्डमा मनोनित हुने भएका छन् । ट्वीटरको ९.२ प्रतिशत शेयर खरीद गरेका टेस्ला कम्पनीका प्रमुख एलन मस्कलाई ट्वीटरको बोर्डमा मनोनित गरिने कम्पनीले मंगलबार जनाएको छ । उक्त मनोनयनसँगै ट्वीटर कम्पनीमाथि […]
विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् एलन मस्क । टेस्ला तथा स्पेस एक्स कम्पनीका संस्थापक र सीईओसमेत रहेका मस्कको हालको सम्पत्ति दुई खर्ब ४१ अर्ब छ । मस्कको सम्पत्ति दिन प्रतिदिन बढिरहँदा निकट भविष्यमा १० खर्ब डलर पुग्ने देखिएको छ । बेलायतस्थित एक इन्भेस्टमेन्ट बैंकले एलन मस्क १० खर्ब डलर सम्पत्ति भएको विश्वको […]
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका टेस्ला सीईओ एलन मस्क र क्यानाडाली गायिका ग्रिम्स छुट्टिएका छन् । आफ्नो र ग्रिम्सको ‘अर्ध पृथकीकरण’ अर्थात् ‘semi separation’ भएको भन्दै मस्कले अलग भएता पनि आफूहरुबीच सम्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् । स्मरण रहोस् मस्क र ग्रिम्सको छोराको नाम X […]