काठमाडौं । विद्युतीय गाडी पानीमा डुब्दा आउने समस्याको विषयमा धेरै चर्चा हुँदै आएको छ । केहि दिनअघि बेलायतमा टेस्ला मोडल वाई पानीमा डुबेको समाचारले सनसनी मच्चाएको थियो । चिनियाँ ब्राण्ड चेरीको इलेक्ट्रीक सब ब्राण्ड ओमोडा ई-५ ले पानीमा डुवाएर गरेको परिक्षण पास गरेको छ । कम्पनीले गाडीमा प्रयोग भएको विद्युतीय मोटर र ब्याट्री सुरक्षामा आधारित […]