४ वर्षदेखि विचाराधीन नागरिकता संशोधन विधेयक फिर्ता

विचाराधीन विधेयकमा रहेका विवादित विषय कायमै राखेर अगाडि बढाउनभन्दा फिर्ता लिएर नयाँ विधेयक ल्याउँदा समयसापेक्ष र दलीय सहमति जुटाउन सजिलो हुने भएकाले विधेयक फिर्ता लिएको उहाँको प्रष्टीकरण थियो ।

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरणमाथि सर्वोच्चको आदेश : संविधानभन्दा राजनीतिबाट प्रेरित

काठमाडौँ– निष्क्रिय नागरिकता संशोधन विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सर्वोच्च अदालतले संवैधानिक भन्दा राजनीतिबाट प्रेरित भएर आदेश गरेको पाइएको छ। बिहीबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेको छ। अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै नागरिकता संशोधन ऐन कार्यान्वयन गर्न […]

वीरगन्जमा ‘नागरिकता संशोधन विधेयक २०७९’ पारित !

वीरगन्ज । संघ र प्रदेशमा प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु चयन तथा निर्वाचित हुँदै गर्दा मधेश प्रदेशको आर्थिक राजधानी वीरगन्जमा भने भटाभट सदनले विभिन्न नयाँ नीति पारित गरेको छ । सात प्रदेश र संघ गरी मुलुकका आठवटा सदनले अझै नीतिगत निर्णयहरु गर्न नभ्याउँदै मधेश प्रदेशको आर्थिक राजधानी वीरगन्जको सदनले भने भटाभट नयाँ नीति नै पारित गरेको […] The post वीरगन्जमा ‘नागरिकता संशोधन विधेयक २०७९’ पारित ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिकता विधेयक : राष्ट्रपतिविरुद्ध परेका रिटमा कारण देखाउ आदेश जारी

काठमाडाैं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिटमा कारण देखाउ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल ईजलासले नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै दायर भएका ५ वटा रिट निवेदनमाथि एकैसाथ सुनुवाई गर्दै अग्राधिकार प्रदान गर्न आदेश गरेको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान […]

नागरिकता विधेयकमाथिको सुनुवाइ सर्‍यो, आइतबार अर्को पेशी

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध परेका रिट निवेदनहरुमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले असोज ९ गते (आइतबार)को लागि अर्को पेशी तोकिएको जानकारी दिनुभयो । न्यायाधीश डा. मनोज शर्माको एकल इजलासमा पेशी तोकिएको मुद्दा स्थगित भएको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण […]

नागरिकता विधेयक प्रमाणीकरणका लागि परेका रिटमा आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं । नागरिकता संशोधन विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध परेका रिट निवेदनहरुमाथि आज शुक्रबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुने भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधान उल्लंघन गरेको दाबीसहित विभिन्न ब्यक्तिहरुले पाँच वटा रिट दायर गरेका छन् । राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको खिलाफ […]

प्रतिनिधिसभाले तुजुक देखायो : पूर्वसभामुख ढुंगाना

बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले पुनःविचारका  लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेपछि टिकाटिप्पणी सुरु भएको छ। आइतबार पुनःविचारका लागि फिर्ता भएको विधेयक बिहीबार नै प्रतिनिधिसभाले फिर्ता गरेको...

नागरिकता संशोधन विधेयक 'राष्ट्रपतिले रोक्नुहुन्न' भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदबाट पारित नागरिकता संशोधन विधेयक राष्ट्रपतिले नरोक्ने बताएका छन्। 'राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ,' जापान भ्रमणबाट फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा भने।  प्रचण्डले गठबन्धनले सिटको बाँडफाँट छिट्टै टुंग्याउनेसमेत बताए।  यसैबीच उनले जापान भ्रमण फलदायी भएको बताए। पूर्व प्रधानमन्त्रीसमेत…

'संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएको हो आशंका गर्नु पर्दैन'

सोमबार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरे।...

चुनाव लक्षित कामचलाउ नागरिकता संशोधन विधेयक

काठमाडौँ – सरकारले चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयकलाई फिर्ता लिएर शुक्रबार नै नयाँ विधेयक दर्ता गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले लामो मिहनत साथ तयार पारेर प्रतिवेदनसहित संसदमा पेश गरेको विधेयकलाई विपक्षी दलको विरोधका बाबजुद शुक्रबार फिर्ता लियो। फिर्ता लिएको केही घण्टा पनि बित्न नपाउँदै कार्यालय समय सकेर घर पुगेका […]

नागरिकता संशोधन विधेयक पारित गर्न माग

नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ ।     महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीन नागरिकताको उच्च जोखिममा रहेको जानकारी गराइएको छ ।     कार्यक्रममा बेचबिखनमा परेका महिलाको विषयमा कार्यरत संस्था एक्टमिन सं...