नागरिकता संशोधन विधेयक 'राष्ट्रपतिले रोक्नुहुन्न' भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदबाट पारित नागरिकता संशोधन विधेयक राष्ट्रपतिले नरोक्ने बताएका छन्। 'राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ,' जापान भ्रमणबाट फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा भने।  प्रचण्डले गठबन्धनले सिटको बाँडफाँट छिट्टै टुंग्याउनेसमेत बताए।  यसैबीच उनले जापान भ्रमण फलदायी भएको बताए। पूर्व प्रधानमन्त्रीसमेत…

सम्बन्धित सामग्री

नागरिकता विधेयक राष्ट्रपतिजीले रोक्नुहुन्न, तर ढिलो नहुनुपर्थ्यो : प्रचण्ड

२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् । जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताए । ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भने । नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र […]