वीरगन्जमा ‘नागरिकता संशोधन विधेयक २०७९’ पारित !

वीरगन्ज । संघ र प्रदेशमा प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु चयन तथा निर्वाचित हुँदै गर्दा मधेश प्रदेशको आर्थिक राजधानी वीरगन्जमा भने भटाभट सदनले विभिन्न नयाँ नीति पारित गरेको छ । सात प्रदेश र संघ गरी मुलुकका आठवटा सदनले अझै नीतिगत निर्णयहरु गर्न नभ्याउँदै मधेश प्रदेशको आर्थिक राजधानी वीरगन्जको सदनले भने भटाभट नयाँ नीति नै पारित गरेको […] The post वीरगन्जमा ‘नागरिकता संशोधन विधेयक २०७९’ पारित ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रतिनिधिसभाले तुजुक देखायो : पूर्वसभामुख ढुंगाना

बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारीले पुनःविचारका  लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेपछि टिकाटिप्पणी सुरु भएको छ। आइतबार पुनःविचारका लागि फिर्ता भएको विधेयक बिहीबार नै प्रतिनिधिसभाले फिर्ता गरेको...

प्रतिनिधिसभाले तुजुक देखायोः पूर्वसभामुख ढुंगाना

काठमाडौँ- बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःविचारका लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेपछि टिक्का टिप्पणी सुरु भएको छ। आइतबार पुनःविचारका लागि फिर्ता भएको विधेयक बिहीबार नै प्रतिनिधिसभाले फिर्ता गरेको हाे। सत्ता पक्षका १३५ जना सांसदले मतदान गरेपछि विधेयक पारित भएको छ। संसदले राष्ट्रपतिले दिएका सुझावमाथि कुनै छलफल नै नगरी विधेयक पारित […]

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि के भन्छन् विज्ञहरु ?

काठमाडौँ–  प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ।  प्रतिनिधिसभाको बिहीबार बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको उक्त विधेयक पारित गरेको हो। संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरूले बताएका छन्।सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्रलालले नागरिकता विधेयक पारित भएर जनताको विश्वास बढेको […]

नागरिकता संशोधन विधेयक जतिसक्दो चाँडो लागू गर्न एनआरएनहरूको आग्रह

काठमाडौँ- संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएको विषयलाई लिएर देश विदेशमा चासो उत्पन्न भएको छ । राष्ट्रपतिले संसदलाई पठाएको सन्देशमा गैरआवासीय नेपालीहरूको बारेमा केही उल्लेख नभए पनि विधेयक जारी हुन ढिलो भएको भन्दै प्रवासी नेपालीहरूले चासो देखाएका […]

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा प्रचण्डको असन्तुष्टि

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् । जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताए । प्रचण्डले भने, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो ।’ नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित […]

नागरिकता संशोधन विधेयक 'राष्ट्रपतिले रोक्नुहुन्न' भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदबाट पारित नागरिकता संशोधन विधेयक राष्ट्रपतिले नरोक्ने बताएका छन्। 'राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ,' जापान भ्रमणबाट फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा भने।  प्रचण्डले गठबन्धनले सिटको बाँडफाँट छिट्टै टुंग्याउनेसमेत बताए।  यसैबीच उनले जापान भ्रमण फलदायी भएको बताए। पूर्व प्रधानमन्त्रीसमेत…

नागरिकतामा फेरि नौटंकी, कांग्रेसले बाटो फेर्दा एमालेको शर्तै शर्त

वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको विरोध गरेको कांग्रेस नेतृत्वको सरकारले समितिले पारित गरेको वैवाहिक अंगिकृतको सात वर्षे प्रावधानविना नै प्रतिनिधिसभाबाट नागरिकता संशोधन विधेयक पारित गरेको छ ।

नागरिकता संशोधन विधेयक पारित गर्न सांसदहरूलाई गृहमन्त्रीको आग्रह

मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटक–पटक दोहोर्‍याउनुभयो ।

नागरिकता संशोधन विधेयक पारित गर्न माग

नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ ।     महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीन नागरिकताको उच्च जोखिममा रहेको जानकारी गराइएको छ ।     कार्यक्रममा बेचबिखनमा परेका महिलाको विषयमा कार्यरत संस्था एक्टमिन सं...