नागरिकता संशोधन विधेयक पारित गर्न माग

नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ ।     महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूह र सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा एकल महिला, सडक बालबालिका, मनोरञ्जन एवं सत्कार क्षेत्रमा कार्यरत महिला, भूमिहीन नागरिकताको उच्च जोखिममा रहेको जानकारी गराइएको छ ।     कार्यक्रममा बेचबिखनमा परेका महिलाको विषयमा कार्यरत संस्था एक्टमिन सं...

सम्बन्धित सामग्री

प्रतिनिधिसभाले तुजुक देखायोः पूर्वसभामुख ढुंगाना

काठमाडौँ- बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःविचारका लागि फिर्ता पठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको त्यस्तै पारित गरेपछि टिक्का टिप्पणी सुरु भएको छ। आइतबार पुनःविचारका लागि फिर्ता भएको विधेयक बिहीबार नै प्रतिनिधिसभाले फिर्ता गरेको हाे। सत्ता पक्षका १३५ जना सांसदले मतदान गरेपछि विधेयक पारित भएको छ। संसदले राष्ट्रपतिले दिएका सुझावमाथि कुनै छलफल नै नगरी विधेयक पारित […]

नागरिकता विधेयकप्रति विज्ञहरु के भन्नुहुन्छ ?

प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको उक्त विधेयकलाई पारित गरेको हो । संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरुले बताउनुभएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्रलालले नागरिकता विधेयक पारित …

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि के भन्छन् विज्ञहरु ?

काठमाडौँ–  प्रतिनिधिसभाले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ।  प्रतिनिधिसभाको बिहीबार बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको उक्त विधेयक पारित गरेको हो। संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरूले बताएका छन्।सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिश चन्द्रलालले नागरिकता विधेयक पारित भएर जनताको विश्वास बढेको […]

नागरिकतामा फेरि नौटंकी, कांग्रेसले बाटो फेर्दा एमालेको शर्तै शर्त

वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधानको विरोध गरेको कांग्रेस नेतृत्वको सरकारले समितिले पारित गरेको वैवाहिक अंगिकृतको सात वर्षे प्रावधानविना नै प्रतिनिधिसभाबाट नागरिकता संशोधन विधेयक पारित गरेको छ ।

राजनीतिक दलहरुमा नागरिकता विधेयक पासको जस लिने होडबाजी

सरकारले शुक्रबार संसदबाट नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ । नागरिकता विधेयक पारित हुने वित्तिकै त्यसको जस लिने होडवाजी चलेको छ ।  संसदबाट विधेयक पारित हुने वित्तिकै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हिजो आफ्नो पार्टी कार्यालयमा त्यसको खुसियालीमा दीपावली नै गर्यो । आफूहरुको पहलका कारण संसदबाट नागरिकता संशोधन विधेयक पास भएको भन्दै लोसपाले दीपावली मनाएको हो । यता, काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले पनि आ–आफ्नो दावी छाडेका छैनन् । काँग्रेसक

सत्ता गठबन्धन बैठक : गैरआवासीय नेपालीलाई नागरिकता दिइने

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने गरी नागरिकता संशोधन विधेयक पारित गराउने तयारी गरेको छ । शुक्रबार बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले गैरआवासीय नेपालीले नागरिकता पाउने ‘ग्यारेन्टी’ गर्ने गरी संसद्बाट विधेयक पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए । “हामीले नागरिकता संशोधन विधेयक...

नागरिकता संशोधन विधेयक पारित गर्न सांसदहरूलाई गृहमन्त्रीको आग्रह

मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटक–पटक दोहोर्‍याउनुभयो ।

आसाम राज्यमा नागरिकता विधेयकप्रति नेपालीभाषीको विरोध

एजेन्सी । भारतीय संसद्को तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेसँगै पूर्वोत्तर भारतको आसाम राज्यका नेपालीभाषीहरूले त्यसको विरोध गरेका छन् । उक्त विधेयकको विरोधमा आसामका आदिवासीहरूले गरिरहेका आन्दोलनमा नेपालीभाषीहरू पनि सहभागी ...