काठमाडौँ – सरकारले चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयकलाई फिर्ता लिएर शुक्रबार नै नयाँ विधेयक दर्ता गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले लामो मिहनत साथ तयार पारेर प्रतिवेदनसहित संसदमा पेश गरेको विधेयकलाई विपक्षी दलको विरोधका बाबजुद शुक्रबार फिर्ता लियो। फिर्ता लिएको केही घण्टा पनि बित्न नपाउँदै कार्यालय समय सकेर घर पुगेका […]