प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा १८ महिलासहित १४९ जना इन्स्पेक्टर दीक्षित भएका छन् । शुक्रबार आयोजित विशेष समारोहबीच आधारभूत तालिम १-१८२औं (पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स १३औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रवि लामिछानेको उपस्थिति थियो । प्रधानमन्त्री दाहालले तालिम अवधिभरका प्रथम तथा […]

सम्बन्धित सामग्री

सीआईबीका ४ इन्स्पेक्टर हटाइए

११ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई हटाइएको छ । इन्स्पेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर […]

इन्स्पेक्टर पृथ्वी खनालको क्रिकेट गीत ‘नेपाल वर्ल्ड कपमा’ सार्वजनिक

सशस्त्र प्रहरीका इन्स्पेक्टर तथा गायक पृथ्वी खनालको नयाँ गीत ‘नेपाल वर्ल्ड कपमा’ सार्वजनिक भएको छ ।

दर्शकले रुचाए ‘एन इन्स्पेक्टर कल्स’

काठमाडौं : यतिवेला राजधानीको सिनामंगलस्थित पुरानोघर थिएटरमा ‘एन इन्स्पेक्टर कल्स’ नामक नाटक मञ्चन भइरहेको छ। राजकमल फकिरको निर्देशनमा बनेको सस्पेन्स थ्रिलर नाटक कात्तिक १६ देखि मञ्चन शुरु भएको हो। एन इस्पेक्टर कल्स सन् १९४५ मा पहिलो पटक मञ्चन भएको जेबी प्रिस्टलेद्वारा लिखित सोही नामको नाटकको नेपाली अनुवाद हो। जसलाई निर्देशक फकिरले नै अनुवाद गरेका हुन्। एन इन्स्पेक्टर कल्स फकिरको निर्देशनमा बनेको पहिलो नाटक हो। डिटेक्टिभ थ्रिलर जनराको नाटक सन् १९१२ को पृष्ठभूमि रहेको भए

इप्रका बर्दघाटमा इन्स्पेक्टर केसीको सरुवा

पश्चिम नवलपरासीस्थित इलाका प्रहरी कार्यालय बर्दघाटको इन्चार्जमा इन्स्पेक्टर वीरेन्द्र केसीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनलाई काज सरुवा गरेको हो ।बर्दघाटमा कार्यरत कृष्णप्रसाद घिमिरेलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पठाइएको छ ।

सशस्त्रका इन्स्पेक्टर डा सुजितलाई कारबाही गर्ने गृह मन्त्रालयको तयारी

गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।

इन्स्पेक्टर सरुवा १९ महिनादेखि रोकियो

नेपाल प्रहरीका महानिरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवामा समेत गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ । २०७८ असार मसान्तमा प्रहरीका लेखापालहरूको कार्यविधि दुई वर्ष पुगेको थियो । दुई वर्ष पूरा गरेका लेखापालहरूको सरुवा ९ महिनादेखि भएको छैन । प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक र इन्स्पेक्टर लेखा प्रमुख हुने सरुवामा पनि गृहमन्त्री बालकृष्ण खाँण र गृह मन्त्रालयका सचिव टे

सशस्त्रका इन्स्पेक्टर पृथ्वी र रचनाको ‘आउ हामी सँगै बसौं’ बजारमा

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल तथा गायिका रचना रिमालको ‘आऊ हामी सँगै बसौं’ गीत सार्वजनिक भएको छ।

‘सीआइबीको इन्स्पेक्टर हुँ’ भन्दै सर्वसाधारणलाई तर्साउने एक युवक पक्राउ

नेपालगञ्ज– मदिरा सेवन गरेर आफूलाई ‘केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को इन्स्पेक्टर हुँ’ भन्ने दिपेन्द्र रोकायलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। सल्यान दार्माकोट गाउँपालिकाका ३२ वर्षीय रोकायले मदिरा सेवन गर्दै फोनमा कसैलाई ‘केस मिलाइदिने र त्यसवापत ५० हजार लाग्ने’ बताइरहेको प्रहरीले सुनेपछि केरकार गरेका थिए। सोधपुछ गर्दा उनले आफू महाशाखामा कार्यरत सीआइबीको इन्स्पेक्टर हुँ भनेको तर इलाका […]

सिआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

निलम्बनमा परे सेवाग्राहीसँग घुस लिने थानकोटका इन्स्पेक्टर

सेवाग्राहीसँग घुस लिने महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा परेका छन्।