इप्रका बर्दघाटमा इन्स्पेक्टर केसीको सरुवा

पश्चिम नवलपरासीस्थित इलाका प्रहरी कार्यालय बर्दघाटको इन्चार्जमा इन्स्पेक्टर वीरेन्द्र केसीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनलाई काज सरुवा गरेको हो ।बर्दघाटमा कार्यरत कृष्णप्रसाद घिमिरेलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पठाइएको छ । 

सम्बन्धित सामग्री

सीआईबीका ४ इन्स्पेक्टर हटाइए

११ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई हटाइएको छ । इन्स्पेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ । त्यस्तै वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा सरुवा गरिएको छ । अर्का इन्स्पेक्टर […]

६ इन्स्पेक्टरको काज सरुवा : सीआईबीमा ठकुरी, बूढानीलकण्ठमा चन्द

प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।

प्रहरीका ४०२ जना लेखापालको सरुवा

नेपाल प्रहरीका ४ सय २ जना लेखापालहरूको सरुवा गरिएको छ । मानवस्रोत विकास विभागले मंगलबार लेखापालहरूको सरुवा गर्ने निर्णय गरेको हो ।लामो समयदेखि लेखापालहरूको सरुवा हुन सकेको थिएन । उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा इन्स्पेक्टर कल्पना सापकोटाको सरुवा भएको छ ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा इन्स्पेक्टर दिपेन्द्र भट्ट, सिआइबीमा इन्स्पेक्टर राजेश पन्थी र प्रहरी अस्पताल महाराजगञ्जमा इन्स्पेक्टर सुरेन्द्र केसीलाई सरुवा गरिएको छ । सई निरु सुवेदीको जिल्ला प्रहरी परिसर ललितपुरको लेखापा

प्रहरीका ६ सय ७३ जना इन्स्पेक्टरको सरुवा

नेपाल प्रहरीका ३ सय ७३ जना प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । आईजीपी शैलेश थापा क्षेत्रीले बिहीबार इन्स्पेक्टर सरुवाको निर्णय गरेका हुन् । २०७९ वैशाख महिनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरि सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।इन्स्पेक्टर हरिबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेपलाञ्चोकमा सरुवा गरिएको छ । इप्रका मुग्लिनमा सुनजित तामाङ, कपिलवस्तु स्थित इप्रका कृष्णनगरमा शैलेन्द्र पाण्डे, प्रभाग बलम्बुमा शुभद्रा वाईवा, इप्रका खुर्कोटमा राजेश शाक्य

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को कहाँ?

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको बिहीवारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार बैशाख महिनादेखिको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरुको सरुवा गरिएको छ।

प्रहरीमा एकै पटक सयौंको संख्यामा इन्स्पेक्टर सरुवा निकालिदै

काठमाडौं, २३ चैत्र । नेपाल प्रहरीमा एकैपटक सयौंको संख्यामा इन्स्पेक्टरहरुको सरुवा निकालिने भएको छ । सरुवाका लागि इन्स्पेक्टरहरुको अन्तिम दौडधूप चलिरहेको बुझिएको छ । नवलपसारीबाट पाल्पाको रानीमहल प्रहरी भवन उद्घाटन गरेर आइजीपी शैलेश थापा क्षेत्री अपरान्ह काठमाडौं आइपुगेका छन् । उनले सरुवाको टिपनमा हस्ताक्षर गरेपछि आज साँझ या भोलि साँझ सरुवाको निर्णय सार्वजनिक हुने बुझिएको […]

इन्स्पेक्टर सरुवा १९ महिनादेखि रोकियो

नेपाल प्रहरीका महानिरीक्षकलाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवामा समेत गृह मन्त्रालयले हस्तक्षेप गरेपछि लामो समयदेखि सरुवा रोकिएको छ । २०७८ असार मसान्तमा प्रहरीका लेखापालहरूको कार्यविधि दुई वर्ष पुगेको थियो । दुई वर्ष पूरा गरेका लेखापालहरूको सरुवा ९ महिनादेखि भएको छैन । प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक र इन्स्पेक्टर लेखा प्रमुख हुने सरुवामा पनि गृहमन्त्री बालकृष्ण खाँण र गृह मन्त्रालयका सचिव टे

नियमित सरुवा गर्नेबेला १८ इन्स्पेक्टरको काज, गृहमन्त्रीको जिल्लाका अधिकांश फेरिए

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको काज सरुवा भएको छ । नियमित सरुवा गर्नुपर्ने समयमा प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको हो । काज सरुवामा गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीका अधिकांश प्रहरी निरीक्षक फेरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास क्षेत्र बूढानीलकण्ठ, धादिङको खानीखोला लगायत आकर्षक […]

१६ इन्स्पेक्टरको काज सरुवा (सूचीसहित)

नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको काज सरुवा भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना इन्स्पेक्टरहरुको काज सरुवा निकालेको हो। काज सरुवामा इन्स्पेक्टर अनिल ठकुरीलाई महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठ पठाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निवास र अन्य भीआईपीहरुको बसोबास भएकाले उक्त बूढानीलकण्ठ क्षेत्रलाई प्रहरीभित्र संवेदनशील क्षेत्र मानिन्छ।  बुढानिलकण्ठमा कार्यरत इन्स्पेक्टर राजकुमार तामाङको जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सरुवा भएको छ।

एकै पटक ३ सय ६६ इन्स्पेक्टरको सरुवा, को कहाँ परे ? [हेर्नुहोस् सूची]

प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो । को कहाँ परे ? हेर्नुहोस् सूची