नेपालगञ्ज– मदिरा सेवन गरेर आफूलाई ‘केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को इन्स्पेक्टर हुँ’ भन्ने दिपेन्द्र रोकायलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ। सल्यान दार्माकोट गाउँपालिकाका ३२ वर्षीय रोकायले मदिरा सेवन गर्दै फोनमा कसैलाई ‘केस मिलाइदिने र त्यसवापत ५० हजार लाग्ने’ बताइरहेको प्रहरीले सुनेपछि केरकार गरेका थिए। सोधपुछ गर्दा उनले आफू महाशाखामा कार्यरत सीआइबीको इन्स्पेक्टर हुँ भनेको तर इलाका […]