सिआइबीको इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को इन्स्पेक्टर हुँ भन्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

वालिङमा हेलिकप्टर पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ

१० माघ, काठमाडौं । स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमराज थापाले बताए । पक्राउ परेका […]

सुनको गहना चोरेको आरोपमा इटहरीबाट ३ जना पक्राउ

सुनको गहना चोरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् ।उनीहरुमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका–८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ । अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर भीमबहादुर खड्काले रातोपाटीलाई बताए ।इन्स्पेक्टर खड्काका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छ

दुई बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

कैलालीको लम्कीबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षका पुरुषलाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले रातोपाटीलाई बताए । आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार ९ वर्षीया र ७ वर्षीया बालिकालाई उनले जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपीबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

घाँस काट्न गएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–५ स्थित नेवारडाँडा जंगलमा घाँस काट्न गएकी १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना स्थित गढवा घर भएका ४८ वर्षीय निलमणि दमाई छन् ।साउन १० मा बारुलाले टोकेर युवती चिच्याएको सुनेर दाउरा काटिरहेका निलमणि युवती भएको ठाउँमा पुगेका थिए । सहयोग गर्ने बहाना बनाएर उनले बलात्कार प्रयास गरेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले रातोपाटीलाई बताए ।बलात्कार प्रयास भएपछि युवती

‘अख्तियारको इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा ३ जना पक्राउ

अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन् ।महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए ।आरोपीहरूले सीमा क्षेत

बिना अनुमति पायल्सको उपचार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

अनुमति बिना पायल्सको उपचार गरेको आरोपमा प्रहरीले सुनसरी नगरपालिका–६ इँटहरीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भएका ३१ वर्षीय रनो तालुकदार छन् । असार ६ मा उनलाई पक्राउ गरेर इलाजसम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर  भीमबहादुर खड्काले रातोपाटीलाई बताए । नियामक निकायको अनुमति बिना आरोपीले ‘पायल्सको अपेशर तथा उपचार हुन्छ’ भनेर रकम लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

हुनेवाला पतिलाई जेल पठाउने महिला सब इन्स्पेक्टर पनि पक्राउ

गत महिना आफ्नो मंगेतर (हुनेवाला पति)लाई ठगी मुद्दामा जेल पठाएर चर्चामा आएकी महिला सब इन्स्पेक्टरलाई पनि असम पुलिसले शनिबार पक्राउ गरेको छ । उनको मंगेतरलाई पक्राउ गरेको ‘आपराधिक षड्यन्त्र’ र ‘ठगी’ को अभियोगमा नै मजुली प्रहरीले प्रहरी नायव निरीक्षक जुनमोनी राभालाई पक्राउ गरेको हो ।राभालाई पक्राउ गरेको पुष्टि गर्दै मजुलीका प्रहरी उपरीक्षक गौतम बोराले बीबीसीलाई भने, "महिला नायब निरीक्षक जुनमोनी राभालाई आज विभिन्न आरोपमा पक्राउ गरिएको हो। फोनमा यति धेरै आरो

बलात्कार आरोपमा युवक पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारको आरोपमा एक जना २२ वर्षिय युवकलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार जिल्लाको मोदी गाउँपालिका–८ चित्रेका जितेन्द्र नेपालीलाई बिहीबार नियन्त्रणमा लिइएको हो।नाम ठेगाना गोप्य राखिएकी एक १९ वर्षीयालाई बलात्कार गरेको भन्दै पीडितको तर्फबाट प्रहरीमा उजुरी परेपछि नेपालीलाई नियन्त्रणमा लिइएको इन्स्पेक्टर अधिकारीले बताए।किशोरीलाई बलात्कार गरेको भन्दै आफन्तको उजुरी परेपछि मोदी गाउँ

मोटरसाइकल चोरेको आरोपमा दुईजना युवा पक्राउ

मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका घर भएका २० वर्षीय सुनम कार्की र संखुवासभाको चैनपुर घर भएका २१ वर्षीय सन्देश शेर्पा छन् ।आरोपीहरुले चैनपुर नगरपालिका क्षेत्रबाट चोरी गरेको ६ ओटा मोटरसाइकल बरामद गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । प्रहरीले साउन १० मा चैनपुर–९ स्थित पिलुवाबाट बा.९६ प ३६०२ नम्बरको मोटरसाइकल सहित सुमन कार्कीलाई पक्राउ गरेको

खुकुरी देखाएर एक दम्पतीसँग यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

जनकपुरधाम : महोत्तरीमा एक दम्पतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा बर्दिबास नगरपालिका–५ बरडाँडाबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय राजु भन्ने डोर कुमार पौडेल रहेका इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्टर सिंहले जनकारी दिएका छन्।राजुले उक्त दम्पतीलाई खुकुरी देखाउँदै पालैपालो यौनजन्य क्रियाकलाप गरेको इन्स्पेक्टर सिंहले बताए।जेष्ठ ७ गते  राजुले ३२ वर्षीया महिलालाई जबर्जस्तीकरणी र उनको श्रीमानसँग अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले पक्रा