निलम्बनमा परे सेवाग्राहीसँग घुस लिने थानकोटका इन्स्पेक्टर

सेवाग्राहीसँग घुस लिने महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा निलम्बनमा परेका छन्।

सम्बन्धित सामग्री

दुई लाख घुस लिन आएका प्रहरी लेखापाल पक्राउ

काठमाडौं : जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल विनोद विष्ट घुस रकमसहित रंगेहात समातिएका छन्। घुस रकम लिन काठमाडौं आएका नायव निरीक्षक (सब-इन्स्पेक्टर) विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीबाट २ लाख लिएका हुन्। सोही रकम लिन काठमाडौं आएका उनलाई नयाँ बानेश्वरको एक रेष्टुरेन्टबाट १ लाख ५० हजार रूपैयाँको चेक र ५० हजार रूपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा

घुस लिएको आरोपमा साइबर ब्यूरोका इन्सपेक्टरमाथि कारबाही

अभियुक्तसँग घुस लिएको आरोपमा साइबर ब्युरोका इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीमाथि प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको छ।  थुनामा रहेका एक अभियुक्तसँग पैसा मागेको छानबिनबाट पुष्टि भएपछि उनको तीन तलब वृद्धि घटुवा गरी...

घुस लिन नमान्ने ट्राफिक प्रहरी सम्मानित

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा समेत सहयोग हुने गरी अभिलेखमा गनिने गरी पुरस्कृत गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई घुस दिन खोज्नेहरूलाई ट्राफिक प्रहरीले उल्टै कारबाही गर्ने गरेको महाशाखाको दाबी छ ।महाशाखाले यसै आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा ...

गृह मन्त्रालयले गर्‍यो १५ हजार घुस लिने इन्स्पेक्टरलाई निलम्बन

१५ हजार घुस लिएको अभियोग लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ ।   नेपाल प्रहरी मुख्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले शर्मालाई निलम्बन गरेको हो ।  घुससहित पक्राउ परेका शर्मालाई छानबिन थाल्नका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।  उनलाई कलंकीमा भएको एक दुर्घटनाको अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रिया लम्ब्याएको अभियोग लागेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले थानकोट वृत्तका वृत्तपति डीएसपी घनश्याम श्रेष्ठको रिप...

घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर निलम्बित

काठमाडौँ । घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, थानकोटका इन्स्पेक्टर गायत्रीराज शर्मालाई निलम्बनमा परेका छन् । कलंकीमा भएको एक दुर्घटनामा संलग्न भई पक्राउ परेका व्यक्तिसँग घुस लिएको आरोप लागेका उनलाई निलम्बन गरिएको हो ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा टेकु तानिए थानकोटका इन्स्पेक्टर

सेवाग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा महानगरीय प्रहरी परिसर, काठमाडौं तानिएका छन्।

सेवाग्राहीसँग घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर जिम्मेवारीमुक्त

१९ पुस, काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई जिम्मेवारीबाट हटाइएको छ । सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमा शर्मालाई काठमाडौं प्रहरी परिसर, टेकुमा तानिएको हो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार शर्मामाथि विस्तृत अनुसन्धान थालिएको छ । उनले भने, ‘निलम्बन गरेर थप कानुनी प्रक्रिया अघि […]

सशस्त्र ‘इन्स्पेक्टर’ र लेखा अधिकृतसहित घुस लिएको आरोपमा चार पक्राउ

दुबैजनाले सूचना प्रकाशन गरेकोमा भुक्तानीका लागि सेवाग्राहीसँग तीस हजार रुपियाँ घुस वापत् लिनुभएको प्रवक्ता कोइरालाले बताउनुभयो ।

९० हजार घुस सहित समातिए प्रहरी इन्स्पेक्टर

सुमित मिश्र - जनकपुरधाम : जनकपुरबाट घुस सहित एकजना प्रहरी निरीक्षक पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार ९० हजार घुस रकम सहित इन्स्पेक्टर राम किशोर साहलाई रंगेहात पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक साहलाई जनकपुर उपमहानगरपालिका–८ को एक होटलबाट अख्तियारले नियन्त्रणमा लिएको हो।