सशस्त्रका इन्स्पेक्टर डा सुजितलाई कारबाही गर्ने गृह मन्त्रालयको तयारी

गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।

सम्बन्धित सामग्री

‘आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी’

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ। बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी […]

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाउन लागेको हो ।  बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए ।  उन

उजुरीको जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने तयारी

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीविरुद्ध परेका उजुरीको समयमै जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने भएको छ। विभागले सूचना जारी गर्दै समयमै जवाफ नदिए कारबाही गर्ने बताएको हो।  विभागमा दर्ता भएका उजुरीमा पत्राचार, निर्देशन तथा आदेशको अटेर गर्दै आएकाले कारबाही गर्ने तयारी गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले भने, ‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबै

प्रभु साहमाथि कारबाही गर्ने एमालेको तयारी

एमालेले स्थायी कमिटी सदस्य प्रभु साहमाथि कारबाहीको तयारी थालेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट टिकट लिएर अन्तिममा साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि कारबाहीको तयारी थालिएको एमालेका एक नेताले जानकारी दिए । उनका अनुुसार साहमाथि कारबाही गर्ने विषयमा पार्टी नेतृत्वभित्र छलफल चलिरहेको छ । गत आइतबार मनोनयन दर्ताको दिन अन्तिम समयमा साहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए । तर, उनले आफूले एमालेबाटै उम्मेदवारी दर्ता गर्ने बताएका अध्यक्ष केपी ओलीले सार्वजनिक

भवनको नक्सा पास भए अनुसार प्रयोग नभए कारबाही गर्ने काठमाडौँ महानगरको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो । साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई […]

रामकुमारी झाँक्रीलाई कारबाही गर्ने माधव नेपालको तयारी

काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको विधानविपरित झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टीनिकट उच्च स्रोतले जनाएको छ । पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ । कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको […]

एमालेका ८ जना सामानुपातिक सांसदलाई कारबाही गरिने !

नेकपा एमालेले समानुपातिकतर्फका ८ जना सांसदलाई कारबाही गर्ने तयारी छ। उनीहरुले स्पष्टीकरणको कुनै जवाफ नदिएको भन्दै कारबाही गर्ने तयारी भएको एमालेका एक नेताले जानकारी दिए।

गलत सूचना फैलाउनेलाई कारबाही गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं।नेपाल राष्ट्र बैंकले १६ वटा बैंक २४ घन्टा भित्र ह्याक गर्ने भनेर गलत सूचना फैलाउनेलाई कारबाही गर्ने भएको छ।राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बैंकिङ क्षेत्रमा ह्याकिङको गलत इमेल पठाएर भाइरल गराउनेलाई कारबाही गर्ने बताए।उनले भने,“हामी हिजोदेखि अलर्ट बसिरहेका छौं।बुधबार रातभरी र आज बिहानैदेखि सिस्टम नियालिरहेका छौं।सबै ठिकठाक छ।”ह्याक हुने भनेर गलत सूचना फैलाउनेलाई खोजेर कारबाही गर्ने तयारी भइरहेको छ।

खनाल-नेपाल समूहलाई कारबाही गर्ने एमालेको तयारी

काठमाण्डौ - नेकपा एमालेले खनाल-नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ । खनाल-नेपाल समूहकै कारण प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा भएको भन्दै एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभायो । उज्यालोसँग कुरा गर्दै उहाँले त्यसबारे छलफलका लागि आज औपचारिक र अनौपचारिक छलफलहरु हुने जानकारी दिनुभयो । संविधानको धारा ७६ को उपधारा ५ मा प्रधानमन्त्री दाबी गर्ने क्रममा खनाल-नेपाल समूहले कांग्रेस सभापति श...