पोखरा । पोखरा महानगरपालिकाको जारी मतगणनामा बिथोल्ने प्रयास भएको छ । मतगणना स्थलमा सत्ता गठबन्धनले आवश्यकताभन्दा बढी प्रतिनिधि पठाएको भन्दै नेकपा एमालेका कार्यकर्ताले बुधबार दिउँसो मतगणना बिथोल्ने प्रयास गरेका हुन् । उनीहरुले पोखराको सहिदचोकस्थित जिल्ला समन्वय समितिको हलमा जारी मत गणनास्थलमा कर्मचारीलाई थर्काएपछि अचानक आक्रोशमा आइ बिथोल्ने प्रयास भएको हो । त्यसबेला हात हालाहालको स्थिति […]
The post एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार appeared first on राजधानी राष्ट्रिय दैनिक.