बालेनले गरे हिमालय टिभीका पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ । समाचार सङ्कलनका लागि टेकुस्थित फोहर सङ्कलन केन्द्रमा पुगेका हिमालय टेलिभिजनका पत्रकारलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले दुर्व्यवहार गरेका छन् । समाचार सङ्कलनका लागि टेकुस्थित वातावरण विभाग पुगेका हिमालय टेलिभिजनका पत्रकार प्रिन्स मिश्र र क्यामेरा पर्सन अष्भिट लामालाई साहले धम्की दिँदै फोहोर व्यवस्थापन सम्बन्धी खिचेको भिडियो मेटाउन र समाचार सङ्कलनमा पुगेका पत्रकारलाई केन्द्रबाट बाहिर […]

सम्बन्धित सामग्री

समाचार संकलन गर्न एमाले पार्टी कार्यालय पुगेका धादिङका पत्रकारमाथि दुर्व्यवहार

समाचार संकलनका लागि एमाले पार्टी कार्यालय धादिङ पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ। नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको केही समयमै मुठभेट र हल्ला भएको जानकारी पाएपछि समाचार संकलनका...

मेयर बालेन्द्रले पत्रकारमाथि दुर्व्यवहार गरेकै हुन् ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । नेपाल पत्रकार महासंघले विज्ञप्ति नै जारी गरेर साहको हर्कतले प्रेस स्वतन्त्रतामा आँच पुगेको दाबी गरेको छ ।

बालेन शाहले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभाग पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार

मतगणनाको रिपोर्टिङको क्रममा पत्रकारमाथि दुर्व्यवहार

सर्लाहीको लालबन्दीमा मतगणनाको रिपोर्टिङ गर्ने क्रममा सुरक्षाकर्मीले रिपोर्टिङको क्रममा पत्रकारहरूमाथि दुर्व्यवहार भएको छ । शनिबार निर्वाचन अधिकृतको कार्यालय लालबन्दीको कम्पाउण्डमा  रिपोर्टिङ गर्न पुगेका राष्ट्रिय समाचार समिति(रासस) तथा सगरमाथा टेलिभिजनका सर्लाही सम्वाददाता  शंकर पहाडीमाथि सुरक्षाकर्मीहरूले दुर्व्यवहार गरेका हुन् ।निर्वाचन आचारसंहिता अनुसार आफूले रिपोर्टिङ गर्न कम्पाउन्ड भित्र प्रवेश गर्ने क्रममा प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पहाडीमाथि सुरक्षाकर्मीहरूले दुर्

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकारद्वारा क्यामरा डाउन

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार मतदान प्रक्रियाको रिपोर्टिङका लागि गएका पत्रकारहरुमाथि दुर्व्यवहार भएको छ । शीर्ष नेताहरुले मत खसाल्दै गरेको तस्बिर खिच्न जान खोजेका पत्रकारमाथि बल प्रयोग भएको हो। प्रहरी लगाएर पत्रकारहरुलाई बाहिर निकालेपछि फोटो-भिडियाे पत्रकारहरुले क्यामरा डाउन गरेका छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

कानुन व्यवसायीको आन्दोलनलाई लिएर बोल्यो पत्रकार महासंघ

काठमाडौं- सर्वोच्च अदालतमा सोमबार पत्रकारमाथि दुर्व्यवहार भएको विषयलाई लिएर नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले अदालत र प्रहरी प्रशासनबाट पत्रकारमाथि दुर्व्यवहार हुनु निन्दनीय भएको जनाएको छ। समाचार संकलनमा गएका पत्रकारलाई अवरोध पुर्‍याउने कामले संवैधानिक स्वतन्त्रता तथा स्वतन्त्ररुपमा पत्रकारिता गर्ने वातावरणमाथि हस्तक्षेप भएको महासंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ। महासंघले नेपाल बार […]

जनप्रतिनिधिद्वारा पत्रकारमाथि दुर्व्यवहार, कारवाहीको माग

विमल विष्ट, डोटी । समाचार सङ्कलनका लागि गएका डोटी जिल्लाको पूर्वीचौँकी गाउँपालिका गएका पत्रकार माथी जनप्रतिनिधीले र्दुव्यवहार गरको भन्दै यहाँ स्थित पत्रकार महासंघ तथा उनीहरुका बिभिन्न संघ संगठनले कारवाहीको माग गरेका छन् । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा समाचार सङ्कलन र प्रशासनिक कार्यका लागि गएका नजर नेपाली साप्ताहिकका सम्पादक झलक पाली, नेपाल टेलिभिजन डोटी संवाददाता सुवाश नेपाली […]

गुणस्तरहीन कामको भिडियो खिचेका पत्रकारमाथि दुर्व्यवहार

जनकपुरधाम : महोत्तरीमा एक पत्रकारमाथि दुर्व्यवहार भएको छ। भिडियो खिचिएको भन्दै एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नवीन चौधरीको संचार सामग्री नियन्त्रणमा लिई लिएर डिलिट गर्न बाध्य पारिएको छ। जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहीन सडक ढलान गरेको भिडियो खिचेका पत्रकार चौधरीको उपभोक्ता समितिका अध्यक्ष संजीव कुमार रायले मोबाइल खोसेर समग्री डिलिट गरेका हुन्। अध्यक्ष राय पूर्वप्रहरी हुन्।सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो। बिहीबार बिहानै

ओली पक्षको जनसभामा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको राजधानीमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार हुनुका साथै समाचार संकलनमा अवरोध पुर्याइएको छ । जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्न समाचार संकलनमा अवरोध पुर्याइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंको दरबार मार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको...